Change [Regulatory, IT] Management, Good Governance and Info Security Consultant in the City of London [Banking, Big Four, Academic and Military experiences].
@NirmalPrasai5 Yet Gagan's government did nothing about the border issue in the past 35 years, and he would still do nothing if he were the prime minister, perhaps?
@RabindraMishra No jealousy, you are too equally talented but just unfortunate due to people's negative view towards monarchy. If Balen had stood from RPP his fate would have been no different to yours.
@hello_CAANepal वधाइ तथा शुभकामना। यथाशीघ्र नेपाली विमान सेवालाई युरोपेली आकाशमा उड्न मिल्ने गरी व्यवस्था गर्न सक्नु भो र पोखरा भैरहवा विमानस्थल बाट नियमित अन्तर्राष्ट्रिय उडान गराउन सक्नु भो भने आभारी हुने छन् नेपाली जनता, एक वर्ष भित्र त्यसो गर्न नसके राजिनामा दिनु होला।
@Vijaykumarko Meritocracy is much better than seniority, I live in the UK and here is the meritocracy everywhere, either private business or government entity. No person expects anything based on seniority here.
@ManishJhaOffice A good initiative, best wishes! थाइल्यान्ड, गोवा, दुबई लगायत का सरकारले विदेशी लाई घर किनेर बस्न १०-२० वर्षे भिसा दिएका छन्, नेपाल ले पनि त्यसै गर्न सके घर निर्माण को काम तीब्र हुने थियो साथै विदेशी ले नेपाल मा पैसा खर्च गर्ने थिए अनि नेपाल को अर्थतन्त्र मा मदत पुग्थ्यो
@ameetdhakal@narayanwagle प्रेस, नागरिक समाज, बुद्धिजीवी, कर्मचारी, शिक्षक हरु सब पार्टी पिच्छेका झोले हुनाले पुगेन, युरोप मा जस्तो स्वतन्त्र भैदिएको भए पुग्थ्यो।
@RaneyTam देशको कर प्रणाली नै गलत छ, कुनै पनि चिज बेच बिखन हुँदा राज्यले कर लिनु सहि हो तर कुनै आम्दानी नगर्ने अचल पूंजीको कर लिनु पागलपन हो, कर तिर्न कै लागी अचल पूँजी बेच्न पर्ने स्थिती आएमा मानिस कहाँ बस्ने!