बिजय कुमार सरले कुरा राख्नु पर्ने अवस्था आएछ।
किन नेपालि एरलाईन्सलाई ईयु प्रवेशमा रोक?
सरकार खोई? यो राजनिति मुद्वा हो कि अथवा साच्चिकै सुरक्षा लाई मध्य नजर गरेको मुद्वा हो?
धन्यवाद बिजय सर।
डिजिटल नेपाल बनाउछु भन्दै हिड्नेले सबैतिर नगद कारोबार गर्न खोज्ने??? हातहातमा मोबाइल छ प्रणाली परिवर्तन गरौँ ।आज पम्पहरुमा कतै फोनपे गर्न नपाएर मैतिदेवी देखि ठमेलमा भएको मान्छेलाई दुख दिनुपर्यो @hello_sarkar
हेर त,
गरेका कुराहरू कति कुरुप देखिन्छन, अनि भएका कुराहरू कति सुन्दर देखिन्छन ।
जस्तै :-
प्रेम हेरन,
भएको प्रेम छुटिदैन, गरेको प्रेम टिक्दैन ।
तिम्रो प्रेम होस, तिम्रो जिन्दगी होस ।