तालिम गर्दागर्दै भागेर १४ वर्ष जेल परेका र १० वर्ष जंगलमा लुकेका दुई अक्षम पाइलटले हाँकिरहेको ‘नेकपा-७७’ नामक ट्विन-अटर विमान उड्न नसकेपछि गोरुले तानेर घिसारिरहेका छन् । अर्का को-पाइलट होली वाइन खाएर डङ्ग्रङ्ग उत्तानो परेका छन् । र, यो विमानको एउटा इन्जिन ट्र्याक्टरको परेको छ ।
मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे! रेडियो नेपालले मेरो अन्तर्वार्ता लिए वापत ओलीतन्त्रले उसलाई क्षमायाचना गर्न र “अब उप्रान्त अतिथिहरू चयन गर्दा सचेत रहने” भन्ने वाचा गर्न लगाएछ! पंचायतकालको अन्तिम दिन सम्झाउने यो हर्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हे त?https://t.co/4oXSlCjHqO
माल्दिभ्समा रहेका करीब २५ सय नेपालीमध्ये केही आफै प्लेन चार्टर गरेर स्वदेश फर्कन र सबै स्वास्थ्य प्रोटोकल पालना गर्न तयार छन् भन्ने सूचना प्राप्त भएको छ।दूतावा��को च्यानेल ढिलो भयो भन्ने छ!भुटानले समेत आफ्नो नागरिक लगेको छ भने हामीले किन नहुने? सरकारको ध्यान पुगोस्!
नयाँ वर्ष २०७७ को पावन अवसरमा सम्पूर्ण नेपालीहरुको सुख, शान्ति,समृद्धि तथा सु–स्वाथ्यको कामना गर्न चाहन्छु । नयाँ वर्षले महामारीको अन्त्यसँगै आम नेपालीले साँचेको सुखी नेपाली तथा सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना पुरा गर्�� विशेष प्रेरणा देओस्, हार्दिक शुभकामना ।
नारीको नामा नरपिचास लेख्दा होस् पुर्याउनु समाज भाडुवा तिमिहरू जस्ताले गर्दा नै हो आज10 बर्षकी बालिका बलात्कृत हुन पुगेको अलिकति समाजमा हुर्केकी होस भने सभ्य भाषा प्रयोग गरेर लेख्ने गर तेरो बाउको दाईजो होईन टुविटर यो साँझ घर हो यहाँ हाम्रा छरछिमेक आफन्त परिवार सब छन्। बिचार गरेस।
अरु रोग जस्तो बिरामी हुँदा हस्पिटलमा भेट्ने,कुरुवा बस्ने रोग होइन महासय,
मर्दा मलामी जान पनि नसक्ने महारोग,हो यो ,
त्यै भएर घरमै बस��,बिना काममा बाहिर ननिस्कौ ।
अाफु पनि बाँचौ र अरुलाई पनि बचाअौँ ।।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अाजभोली रमेश प्रसाईं भाइ र जीवन बिष्ट साथी कहाँ गए होलान् उनिहरुको पनि मलाई चिन्ता लागिरहेको छ ।।
पहिले पहिले त धेरै कुर्लन्थे त ।
भाइ रमेश ��्रसाइको अावाजमा कोरोना भाइरस सम्बन्धि एउटा स्पिच सुन्न मन लाग्या थ्यो ।।
ॐ गाउँ फर्कनु पर्ने बाध्यता छ ।।
घरमा बुढा अामाबुवा,मुटुकी ढुकढुकी प्रियसी, नावालक छोराछोरी छोडेर पैसा कमाउने उद्देश्यले शहर पसेकाहरु
बरु मर्नु न��� परे पनि अाफ्नै झुपडीमा स- परिवार संगै मरौला भन्ने सोचेर फर्केका होलान् नि ।।यो तस्बिर गड्डाचौकी नाकाबाट जन्मभूमि फर्कनेहरुको हो ।