अघिल्ला तमाम सरकार चलाएका नेताका पहरेदार र अहिलेकामा तौल तलमाथि हुन सक्छ
राजनीतिक बोली गाली गलौज मुख छाड्ने प्रवृत्तिमा खासै भिन्नता देखेदैन
नेताले त्यस्तैखाले आफ्नो वरपर राख्छन कि केहो
सुभसंकेत देखिदैन।।
ट्युनिसीयाका सामान्य फलफूल व्यवशायी मोहमद वौजीजीको आत्मदाह पुरै 'अरब स्प्रिगं' को कारण बन्न पुग्यो। सायद गणेश नेपालीको आत्मदाह बालेन्द्र सरकारको अन्तिम दाहसंस्कार बन्ने दागबत्ति हो। जग जसरी निर्माण हुन्छ, भत्किने सुत्र पनि त्यहीबाट प्रारम्भ हुन्छ।
यति चाँडै यो सरकारको पतन नहोस् भन्ने मेरो पनि चाँहाना थियो।
"देश बनाउने" लफङ्गाहरु!
तिमीहरुले कसका लागि "देश बनाउँदै" छौ? शाह, राणाहरुका लागि देश पहिले नै "बनिसकेको" हो। क्याबिनेटमा भएका तिमीहरुको सुनको मात्रै हिसाब गर्ने हो भने पनि तिमीहरूका लागि पनि देश पहिले नै "बनिसकेको" हो। गणेश नेपालीहरु हिजो पनि र आज पनि आत्मदाह गर्न बाध्य छन।
तिम्रो नाम उच्चारण गर्ने बित्तिकै
साँझको हावा पनि मन्द लाग्छ।
तिमी नभएको यो दूरीले
हामीलाई छुट्याएको होला,
तर तिम्रो सम्झनाले हरेक रात
मेरो सिरानीमा तिम्रै उपस्थितिको
आभास छोडिरहन्छ।
सायद प्रेम भनेकै यही हो ...
भेट नहुँदा पनि ,
एकअर्काको संसार भएर बाँचिरहनु।
#म_अनि_मेरो_भावना
गाइच:
आत्महत्या समस्याको समाधान होइन, अझ यसले परिवारलाई तहसनहस बनाउन्छ
हाम्रो सरकार, यहाँका नयाँ पुराना दलहरूले हामिलाइ सत्तासम्म पुग्ने भर्याङ कुनै न कुनै बहानामा बनाए तर जनताप्रति उनिहरू जवाफदेही नभएकाले यस्ता घटनाहरू घटेका हुन
जीवन सुन्दर छ, अझ धेरै सर्घष गरौ तर खेर नफालौ।
कलाकार देशका गहना हुनरे हुनत सुन यसै महङ्गोछ
कलाकारले कागजपत्र जम्मा गरेको २४घन्टामै visa दिदो रैछकी क्याहो?
कि धम्की कल आयो या छोराछोरी बिमारी भए भन्ना साथ फोर्नर देशले बोलाउदा रछन?
लौन आम नागरिकलाई पनि त्यो सुबिधा भएत नक्कली धम्की लगाएर भए पनि अष्ट्रेलिया अमेरिका जान हुन्थ्यो
@SamichyaBaskota जे जे मन लाग्छ गरिसियो हजुर, हामी केहि भन्दैनम्
आलोचना त के फरक विचार राखेपनि सहज तरिकाले बाच्न नदिने गरि सरकार र तपाइको पार्टिबाट प्रहार भएकै छ ।
कहिलेकाहीँ प्रेमले नाम,
हैसियत वा पेशा हेर्दैन।
ऊ संसारका लागि एउटी वेश्या थिई,
तर मेरा लागि एउटा घाइते मन,
जसले प्रेम गर्न र प्रेम पाउन उत्तिकै अधिकार राख्थी।
यो कथा शरीरको होइन, आत्माको प्रेमको हो...!! 🖤
~रज्जित ✍
#कारुणिकप्रेम#LoveBeyondLabels#EmotionalWords #BrokenSoul #LoveStory #DeepFeelings #SoulConnection 🖤
तिम्रो अन्तिम व्यवहारले
मेरो रोजाइ मै प्रश्न छोडेर गयो…
जसलाई आफ्नो संसार सम्झिएको थिएँ,
उसैले अन्त्य मा यस्तो रूप देखायो कि
अब भरोसा भन्दा बढी डर लाग्न थालेको छ…!! 🖤
#म_अनि_मेरो_भावना
सरकारी अस्पतालहरूले आवश्यकता अनुसारको सेवा आवश्यक परेको बेला प्रदान गरेको भए, अर्थमन्त्रीज्यूले ‘स्वास्थ्य समता शुल्क’ अन्तर्गत स्वास्थ्य परीक्षणमा लगाएको ३% करप्रति म प्रसन्न हुने थिएँ। तर एकातिर सेवामा सुधार नगर्ने र अर्कोतिर कर थप्ने कार्य उचित लागेन।
काफल बेच्ने मकै पोलेर बेच्नेहरु सहर द्रोही हुन तर रोजगारीको नाममा ठगी धन्दा चलाउने युवायुवती बाहिर जान बाध्य पार्ने र नक्कली सरणार्थी बनाउनेहरु देशभक्त हुन
सरकार जस्को बनेपनी यी २कुरालाई हेर्ने नजरिया खासै फरक देखिएन।।
सांसदहरू पनि आ-आफ्ना काममा घुमघाम भेटघाटमा बेस्त होलान
१५/१६ जना मन्त्रीहरु बसेर हुने कुरालाई सांसद भेला किन चाहियोर
फेरि आफू बोल्दैनन् अरु बोलेको सुन्न किन त्यो सभा डाक्नु र त्यसैले जय अध्यादेश 😀😀
आफ्नै दलले शिक्षकलाई राजनीतिबाट अलग राख्ने धक्कु लगाएको छ। तर यी भूपु पुलिस अफिसर (विश्वराज पोख्रेल)ले आफैलाई दर्जनपटक 'मान्नीय' भन्दै शिक्षकमाथि उनको सवारी नचलाएको झोंक पोख्दैछन्।
यी तिनै व्यक्ति हुन्, जसले आफुलाई 'आइजीपी' नबनाएको भन्दै राजनीतिमा आएका थिए। वास्तवमा यिनको क्षमता पुलिस अफिसर बन्न पनि लायक थिएन भन्ने कुरा प्रमाणित गरे। थुक्क!