FORWARD Microfinance has contributed NPR 3 million to the Prime Minister’s Disaster Relief Fund to support victims of the devastating flash floods Bote Koshi River in Rasuwa, Nepal.
https://t.co/ixWls8chOr
Meeting between Hon. Member of Parliament and Coordinator of the Nepal-Israel Parliamentary Friendship Group and His Excellency Mr. Shmulik Arie Bass, Ambassador of the State of Israel to Nepal.
‘काम गरौँ, आफ् नै देशमा”
युवा पलायन रोक्न उनीहरुलाई नेपालमै सम्भावना देखाउने उदेश्यले आयोजना गरेको बैंक, बीमा र पुँजीबजारको दायरा बढाउँदै वित्तीय साक्षरता र उद्यमशीलताको कार्यक्रम ‘काम गरौँ, आफ् नै देशमा …… ! मेडिया ईन्टरनेसनलको आयोजना २ दर्जन बैंक, वित्तीय संस्था बिमा संस्था
गणतन्त्र दिवस २०८२ को अवसरमा सम्पूर्ण देश बिदेशमा रहनु हुने नेपालीजनमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
केवल उत्सव होइन, अधिकार, उत्तरदायित्व र समानताको स्मरण हो । जनताको बलिदान, संघर्ष र आशाले स्थापित यो गणतन्त्र व्यवस्था अब समृद्धि, मानवाधिकार, समावेशी न्याय सहितको ब्यवस्था हो,
आतङ्गबादी हमलामा सुदिप न्यौपाने नेपाली छोराले ज्यान गुमाए परेको भारतको पहगाममा २६ जना पर्यटकहरु माथि आतंकारी हमला प्रति घोर भर्त्सना गर्दै, परिवारजनमा गहिरो संबेदना प्रकट गर्दछु ! भारत -पाकिस्तान द्वारा क्षेप्यास्त्र हमला प्रति नेपाली शान्ती राष्ट्र भएकोले तटस्थ बस्नु जरुरी छ ।