journalists, writer of the books aaina ma desh& the forgotten story, producer of Khulla bichar and a proud dad ! Received presidential volunteers award 2021.
Brazil हार्योआफुले समर्थन गरेको टिम हार्दा नरमाइलो लाग्छ नै।यहा दुइबटा कुरा स्पष्ट पार्न चाहान्छु।
१- आफु हार्दा गेम rigged भएको हुन्न(यो हाम्रा रातो टोपीधारीले) बुझ्न जरूरी छ।
२-भुषण दाहालले नेमारको दोस देखाउदै कतै अङ्ग्रेजी भाषामा समग्र नेवारलाई दोस दिदै लेख त लेख्दैनन?