अस्पतालहरुको अवस्था र अगामी दिनहरुमा गर्नु पर्ने सुधारबारे छलफल गर्ने उद्देश्यका साथ मेडिकल सुपरिटेन्डेन्टहरु सहितको बैठक आज बसेको छ,सुधारका लागि प्रदेश सरकार प्रयासरत रहे पनि पछिल्लो समयमा कोरोना महामारीले थप सुधारको आवश्यकता देखाएको हुँदा त्यसै अनुरुप प्रदेश सरकार अघि बढेको छ ।
अब जातिय विभेद तथा छुवाछुत अनुगमन उच्च स्तरीय समितिको बैठक निरन्तर बस्ने, प्रदेश प्रहरी भित्र दलित सेल गठन गर्ने, हिरासतमा हुने हत्याहरुको निष्पक्ष छानविन गरि कानुन बमोजिम कारबाहीका लागि निर्देशन दिएको छु ।
कोभिडमा भोकको कारणले मृत्यु भएका मलर सदाको परिवारलाई एक लाख ५० हजार, विराटनगरमा उपचारको रकम तिर्न नसकी अस्पतालमा बन्धक बनेका भुटाई सदाको परिवारलाई १ लाख पचास हजार र रौतटहमा हत्या भएका निरन्जन राम तथा मित्रा देवी बैठाको परिवारलाई समेत राहत उपलब्ध गराउने निर्णय भयो ।
दलित सशक्तिकरण ऐनको उच्च स्तरीय समितिको पहिलो बैठकको अध्यक्षता गरे , प्रदेश २मा दलितहरुको हत्या भै रहेको विषयलाई छानविन गरि १५ दिन भित्र प्रतिव्ेदन दिन आन्तरिक मामिला मन्त्री, तीन जना प्रदेश सभा सदस्य सहितको समिति गठन गरे ।
शिशु संघीयतालाई बलियो बनाउन यतिबेला जस्तो अभ्यास थालियो वा स्विकारियो, पछि त्यस्तै नजिर बस्दै जान्छ । तसर्थ,प्रदेशहरूका नेतृत्वले पनि दलको छायामा नपरीकन संघको मनलागीविरुद्ध बोल्न हिच्किचाउनु हुँदैन । कान्तिपुर सम्पादकीय, thanks a lot @kantipurdaily@sudheerktm@rajeshkantipur
On 18th December, @SEEP_Programme welcomed the leadership of Province 2 Government, including Honorable Chief Minister @CMProvince2 Chief Attorney @dipjha & Principal Secretary Ram Prasad Subedi and @DFIDNepal to its office for an insightful partnership progress review.
प्रदेश सरकार मुख्य मन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्र्तगत यो कार्यक्रममा सहयोग र यी आर्दश बिबाह गर्ने जोडीहरुलाई सम्मान गर्न पाउँदा खुशीको अनुभुति भएको छ, समाजिक रुपान्तरणका लागि सरकारको तर्फवाट सदेव सहयोग रहने छ ।
आदर्श विवाहको संस्कृतिलाई प्रोत्साहन गर्न प्रदेशको आठ वटै जिल्लामा सामुहिक विवाह गराउने प्रदेश सरकारले लक्ष्य लिएको छ । अहिले सुरुवात मात्रै हो, यसको निरन्तरता प्रदेश सरकारले दिने छ ।
आउनुस हातेमालो गरौँ ।
संघीयताको औचित्य पुष्टि नै प्रदेशमा सामाजिक रुपान्तरण हो । यसमा तपाई पनि सहभागी हुनुस र दाईजो दहेज जस्ता कुरीतिलाई सबैमिली अन्त्य गरौँ ।
Great to be in Janakpur today to start implementation of Nepal Urban Resilience Programme. Thro UKaid Janakpur will help municipality to transform Janakpur into a thriving, clean, well planned city where jobs will be created & which tourists will enjoy.
@CMProvince2@dipjha
We would like to express our thanks and appreciation to His Excellency @ambmanjeevpuri, for visiting #Janakpurdham, on the occasion of Vivaha Panchami @CMProvince2 @nepal2province
Visit to Chicago with @khardobad@CMProvince2 productive conversations about Madhes, Nepal & the world. Thanks for the wonderful dinner at Ushamania and great hospitality.
We are delighted to announce the launch of our first 6 partnerships with Morang Auto Works, Prabhu Bank, @fusemachines Nepal, Genese Solutions/Amazon, @NepalSBI & @merojob’s Rojgari Pasal in the presence & support of Honorable @CMProvince2 and Head of @DFIDNepal in Janakpur. #सीप
२ न. प्रदेश सरकारले लिखित रुपमै हामीले लोकसेवाको असमावेशी र असवैधानिक स्थानिय तहको बिज्ञापनद्वारा सिफारिस भएर आएका कर्मचारीलाइ भर्ना लिदैनौ भने संघिय सरकारलाइ पत्र लेखिसकेको छ |--दिपेन्द्र झा (प्रदेश-२... https://t.co/axR6FqIhl0