१० बर्ष मा सिङ्गापुर बनाउछु भन्ने प्रचन्डे, केरुङ्ग-काठमाडौ-पोखरा रेल, पानी जहाज ल्याउछु भन्ने उखाने, र्याल चुहाउदै बस्ने भकभके देखि वाक्कै भएका छन जनता।दुई चार जना बुढा खाडा ले आशिर्वाद दिदैमा चुनाब जितिन्न महोदय, भिजन, भाबी योजना र धृढ अठोट चाहिन्छ।