खुसि हुनु ठुलाे महल चाहिन्दैन माया भए सानाे झुपडी मा पनि खुसि हुन सकिन्छ महल मा पैसा काे गन्ती हुन्छ मानबताकाे गन्ती हुदैन तर झुपडी मा पैसा हुदैन तर मानबता हुन्छ 💘💕
टिचिङ अस्पतालको प्रमुख हो। बोल्ने शैली नभएको।
अस्पतालको सौचालयको ढोकामा रबि सरले चुकुल किनेर लगाईदिनु भएको। उक्त अस्पतालमा 42 जना technical maintainec भएको। र उल्टै रबि सर सँग हाम्रो अस्पताल बिगतमा भन्दा अहिले धेरै सुधार भएको भन्छ😅
राम्रो काम गर्नेको खुलेरै सम्मान गरौं!!बिगत का दिन हरुमा जे जस्तो गरे पनि अहिले भने नेपाली जनता को मन जित्ने काम गर्नु भएको मा गृहमन्त्री रामबहादुर थापा ज्यु लाई सम्मान ✊✊✊
देशको चिन्ता त छदैछ तर देश भित्र रहेर देश द्रोही ले पत्रकार माथी किक्क चलाऊनु के यो सबै SSPले मात्रै बनायको कानुन हो कानुन को कुनै अर्थ रहयो र के नेपालको कानुन एही हो त जस्ले जे गरेनी पाईन्दो रहेछ नेपालमा नेपालको कानुन दैबले जानुन भन्थ्यो हो रहेछ ???
अवैध सुन ल्याउने को को हुन भन्ने कुरा सरकारले भन्सारका कर्मचारीलाइ कडा कारवाही गर्ने हो भने यसको रहस्य खुल्छ । सरकारका माथिल्लो तहका सबैलाइ सुन तस्करबारे थाहा छ ।