उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
(लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रम २०८१ बैशाख २८ गते नवलपरासी)
चितवनको भरतपुर २३ र २४ जोड्ने केरुंगा खोला पुल गत फागुनमा ठेक्का लगाएर समयावधीभन्दा ६ महिना अगावै निर्माण सम्पन्न भइ आज उद्घाटन भएको छ ।
@yubarajdl@RenuDahal1
भरतपुर २३ र २४ जोड्ने केरुंगा खोला पुल गत फागुनमा ठेक्का लगाएर समयावधी भन्दा ६ महिना अगावै निर्माण सम्पन्न भइ आज उद्घाटन भएको छ । पुर्वाधार विकास कार्यालय चितवन र निर्माण व्यवसायी KBC Builders लाई धन्यवाद ।