साँच्चिकै जिवन सुखमय बनाउने हो साँच्चिकै जीवन शान्तिपूर्ण बनाउने हो साचिकै जिवन रस भरिएको हासिलो बनाउने हो भने सच्चा जीवनसाथी छान्न जान्नुहोस सच्चा जिवनसाथी एक प्राण प्यारा शिव बाबा मात्रै बन्नसक्नुहुन्छ अरु कोही पनि बन्न सक्दैन यो लेखेर राख्नुहोस् बुझ्नुहोस omshanti सबैलाई
सबैलाई मनपर्ने साथी सबैको मनको कुरा बुझ्ने वाला साथी अनि सबैको जीवन सुखमय शान्तिमय, सुन्दर बनाइदिने वाला साथी एक शिव बाबा सर्वशक्तिमान भगवान मात्रै हुनुुहुन्छ त्यसकारणले प्राण प्यारा शिव बाबा लाई सच्चा साथी बनाउन जान्नुहोस् जीवन भने कस्तो हुनेछ ज्ञारेन्डि छ ओम शान्ति
अति मनपर्ने साथी मनपर्दो व्यवहार गर्ने साथीi प्राण प्यारा शिवबाबा मात्रै हुनुहुन्छ त्यसकारणले हरेकले एक बाबालाई नै साथी बनाउँदा जीवन सुन्दर हुनेछ ओम शान्ति 🌺🌺🌺

वर्तमान समय सुखमय बनाउनु छ हास्य र जिउनु छ नाचेर जिउनु छ गीत गाएर रमाउनु छ भने राम्रो साथी सुन्न सक्नुपर्दछ सबैभन्दा राम्रो साथी सबैले खोजेको साथी सबैले रोजेको साथी एक शिवबाबा मात्रै हुनुहुन्छ उहाँलाई राम्रोसँग याद गरौ उहाँ भगवानसँग साथीको नाता बनाऔ अनि मात्रै जीवन रमाइलो हुनेछ।
वर्तमान समय सुखमय बनाउनु छ हास्य र जिउनु छ नाचेर जिउनु छ गीत गाएर रमाउनु छ भने राम्रो साथी सुन्न सक्नुपर्दछ सबैभन्दा राम्रो साथी सबैले खोजेको साथी सबैले रोजेको साथी एक शिवबाबा मात्रै हुनुहुन्छ उहाँलाई राम्रोसँग याद गरौ उहाँ भगवानसँग साथीको नाता बनाऔ अनि मात्रै जीवन रमाइलो हुनेछ।
साँच्चिकै जिवन सुखमय बनाउने हो साँच्चिकै जीवन शान्तिपूर्ण बनाउने हो साचिकै जिवन रस भरिएको हासिलो बनाउने हो भने सच्चा जीवनसाथी छान्न जान्नुहोस सच्चा जिवनसाथी एक प्राण प्यारा शिव बाबा मात्रै बन्नसक्नुहुन्छ अरु कोही पनि बन्न सक्दैन यो लेखेर राख्नुहोस् बुझ्नुहोस omshanti सबैलाई
@OliKomal प्राण प्यारा शिव बाबा सर्वशक्तिमान भगवान नयाँ संसार स्वर्ग स्थापनाको कलमी लगाइरहनु भएको छ अनेकौ मतभेदको सन्सार परिवर्तन हुँदैछ यस यथार्थ तर्फ सबै को ध्यान केन्द्रित होवस ओम शान्ति हजुर 🌺🌺🌺