भाई समय आएपछि तिमीलाई भारत र अमेरिका मात्रै होइन्।इन्द्रेको बाबु चन्द्रे आए पनि बचाउंदैन्।लेखेर राख् भाइ अहिले संसदमा र देशमा तिम्रा प्रतिपक्ष भन्नेहरू नै ३५ वर्ष सम्म भ्रष्टचार, माफिया र दलालीमा डुबेकाहरूको हातमा परेर बचेका छौ।अब आउने समय देश भक्त #जेनजी र नागरिक आउंदैछन्।
शरणार्थी प्रकरणमा खाँडलाई पक्राउ गर्दा, रायमाझीलाई पक्राउ गर्दा देशकै ठूला अनि पुराना दल(खराब भनिएका)का कर्यकर्ता यसरी निस्केका थिएनन् जसरी अहिले हामी सुशासनको नमुना हौं भन्ने पार्टीका कार्यकर्ता एउटा ठगलाई बचाउन निस्केका छन्। हो,यिनीहरूले हो देश बनाउने।🤨
पुष्पकमल दाहालको भारत निर्देशित शासनबारे जनतामा सूचना जवरजस्त पुर्याउने काम पुराना र नया पार्टीका नेताबाट हुनसकेन, न त नागरिक अगुवा भनिनेबाटै । मेयर बालेन शाहले दुईवटा स्टाटस लेख्दा युवा पुस्ताले दाहाललाई भारतको सेवकका रूपमा प्रस्टै बुझे। धन्यवाद !
आज एउटा विशेस दिन ,
आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा,
र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।
म आज बाट अपराधी ।
Whats the reason to build this ugly structure in the middle of city? A totally nonsense investment from private sector. Two arba investment in productive sectors could help the nation economy. This tower only influences the tiktok. Nothing more than.
नेपाली जनता कस्तो प्रधानमन्त्रीबाट शासित हुन अभिशप्त छ ? जो आँफै दिल्लीबाट आँफु प्रम भएको स्वीकार्छन् । यस्तो नेतालाई देशको नेतृत्व सुम्पिए पछि देशको सुरक्षा हुन्छ ? यिनले नै हो नि कफरटेवल सरकारको कुरा गरेको !
कानूनी राज्यमा अदालतको आदेश मान्दैन भन्ने अधिकार कसैलाई हुदैंन।चित्त नबुझे पनि पालना गर्नु पर्ने वाध्यता रहन्छ।तर,अदालतले पनि कानून, संविधान र स्वयं अदालत देशका लागि बनेका हुन।देश अदालत, कानून र संविधानका लागि होइन भन्ने हेक्का राख्नु पर्छ।अदालतका धेरै कामकारवाहीहरू आलोच्य छन।
'मुलुकको प्रधानमन्त्रिले यसो पनि भने' भनेर अखबारमा लेखेको भए पत्याउन निकै कठीन हुन्थ्यो। तर यहाँ त उहाँकै बोलीमा भिडियो नै छ।
प्रम ज्यु, तपाईबाट यो तहको गैरजिम्मेवार अभिव्यक्ति अपेक्षित थिएन। तपाई सोझो, लठ्ठक, बेईमान के हो? थाहै भएन!
जनतासँग माफि माग्नुस्!