१ लाख तिरेर गायकको कन्सर्ट हेर्न जाने हैसियत भएका पनि नेपालमै छन् । साहुको २० हजार ऋण तिर्न नसकेर दिनहुँ आत्महत्या गर्न बाध्य हुने पनि नेपालमै छन्।
चरम पूंजीवाद !
🏆 Referee announced for 2026 #SuperCup!
We're pleased to share that Somali referee Omar Artan will officiate the highly anticipated match between PSG and Aston Villa in Salzburg.
Sir Matt Busby Player of the Year ✅
United Players' Player of the Year ✅
FWA Footballer of the Year ✅
Premier League Player of the Season ✅
That's our Bruno 🐐
सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो,त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो,उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ। - प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार !
ओलीलेअध्यादेश ल्याउदा बिरोध गर्नेहरू नै एकजुट भएर अध्यादेश ल्याउनु लाज मर्दो र अलोकतान्त्रिक कदम हो।संसद छ्लेर पोहोर भन्दा फोहोर ढंगले (२०%संख्याले)दल बिभाजन गर्न मिल्ने अध्यादेशले लोकतन्त्रको हुर्मत लिएको छ।उफ्फ..उस्तै नियत तर फरक अनुहारहरु पालैपालो सिंहदरबार पस्दा र निस्कदा भए
पश्चिमाको नक्कल गर्दैमा समृद्धि आउँछ ठान्छन् कि क्याहो?
नेपाल सरकारले किन गर्यो अर्धमासिक तलब भुक्तानीको निर्णय ? विदेशमा कस्तो छ अभ्यास ? https://t.co/vYGhgq7n3Z
उनको पद अनुसार पाएको सरकारी गाडि बिदाको दिन किन चडिस भनेर एक जिम्मेवार कर्मचारी माथि यसरी हात छोड्न मिल्छ? समाज किन यसरी अराजक बन्दैछ? यो त अती भएन र?😡😡
मन्त्रीहरूको उमेर चाहिँ सानो सानो तर सम्पत्ति भने अथाह ! ३०/३५ बर्षकै उमेरमा त्यत्रो सम्पत्ति कसरी कमाए होला? हामीलाई त जागिर खाएर मासिक आउने तलबले भात खान पनि पुग्दैन। अर्को कुरा नेपालमा राजनीति गर्न धन सम्पत्ति/पैसा नहुने गरिबले चाहिँ नसोच्दा नै हुने रहेछ।
यो इजरायल भन्ने आतंकबादी मुलुक शक्तिमा रहुन्जेल विश्वमा शान्ति हुँदैन।
At least 254 people have been killed and another 1,165 have been injured in Israeli attacks across Lebanon on Wednesday, a Lebanese Civil Defense spokesperson confirmed to @ABC News.
https://t.co/fWdIQBEQCG