अर्जेन्टिना vs इजिप्टको गेम निस्पक्ष भएन भन्ने विश्वभरबाट फिफा र रेफ्रीप्रति प्रश्न उठिरहेको छ, जोसे माउरिन्होले अर्जेन्टिना vs इजिप्टको गेमलाई 'दिनदहाडै भएको लुट 'भनेछन । हिजोको गेम हेरिसकेपछि अबका गेम नहेर्ने गरि बिश्वकप फुटबललाई यहि समापन गरे मैले चाहि । #WorldCup2026
@B_lohani@gbudhathoki कम्पनी खोलेको समय देखि आर्थिक बर्ष सकिएको छैन भने कर चुक्ता आउदैन । त्यो कर्मचारिलाइ भनिएको होला कि सबै कम्पनिको करचुक्ता माग्नु भनेर । बैंकका धेरै कर्मचारिमा यस्तो ज्ञानको कमि छ ।
वाणीज्य कार्यालयमा कम्पनी दर्ता गर्न गएको सबै काम सम्पन्न भएपछ��� प्रमाणपत्रमा सिग्नेचर गर्ने सर प्रधानमन्त्रीलाइ भेट्न जानु भाको छ भनेर तयार भएको कागजातमा पनि सिग्नेचर भएको छैन। काम बिशेसले बाहिर जादा सिग्नेचरको अख्तियारी अर्को कर्मचारीलाइ दिएर जान नमिल्ने हो र ? @ShahBalen
अहिले नेपालि मिडियाको काम भनेको जे कामको पनि बिरोध गर्ने र एक तर्फी सुचना प्रशारण गर्ने देखिएको छ। यसले के देखाउछ भने यी मिडिया एउटा बिचार लादेर आम जनताको दिमाग म्यानुपुलेसन गर्न लागेका छन्। सम्भब सिहोरियाले भने झैँ के बाट निर्देशित छन् भन्ने थाहा भएन।
मध्यरातसम्म चल्यो डोजर, ओतविहीनहरू सुते सडक किनारामै
***
'दुई दिन भयो राम्ररी खाना नखाएको। हिजो बेलुकादेखि त मुखमा अन्न पनि परेको छैन। खाने ठेगान पनि छैन, रूचि पनि छैन।'
Story by @aksharkaka
https://t.co/YviPz5pmK8
नेपालमा करिब ७०० कलेजमा स्ववियु निर्वाचन हुन्छ
७०० सभापति जन्मिन्छन्
निर्वाचनपछि धेरै विद्यार्थी नेताहरू शक्ति र पहुँचको घेरामा फस्छन्
कार्यकाल सकिएपछि
सामान्य जीवनमा फर्कन सक्दैनन्
उत्पादनशील काममा लाग्दैनन्
कमिसन र मोलमोलाइमै अल्झिन्छन्
परिणाम: देशले सक्षम जनशक्ति गुमाउँछ
ती���कुनेमा राजाबादी जस्तै ब्यबहार यदि समाजबादी मोर्चा भृकुटीमण्डपमा गरेको भए राजाबादिको आन्दोलन को भन्दा बढि बितण्डा मच्चिन्थ्यो। किनकि अहिले मण्डले भन्दा झोले धेरै उछ्रिङ्खल र उदण्ड छन् र पावर पनि उनीहरु सँग नै छ ।
रुक्माङ्गत कटवाललाइ सेना प्रमुख बाट हटाउन खोज्दा प्रचण्ड जसरि ओरालो लागेर अझै रोकिन सकेका छैनन् र कुलमानलाइ प्राधिकरण प्रमुख बाट हटाएर कांग्रेस र एमालेको त्यहि हबिगत व्यहोर्ने छन् ।
गुरागाईंले आफूलाई गत पु�� ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयमा फागुन १५ पछी निबेदन गरेछन २ महिना भन्दा बेसी चाँही यिनी कहाँ थिए ??? अनी यस्ताले कार्यसम्पादन सहज र छिटो गर्छन् ??
गगन थापा पुराना नेताहरुको बिचार उनिहरुको व्यबहार,सोचाइको नयाँ भर्जन हो।आईफोन १६ भ���े जस्तै गिरिजाशेर ८१ हो।उनी सङ्ग न आफ्नो बिचार छ न देश बनाउने योजना।कुनै शक्तीले बिचार ल्यायर नेतालाई दियो यिनिहरु त्यही बिचार र ब्यबस्था फलाउन लागि परेका छन।आर्थिक तथा बैचारिक रुपमा यिनिहरु पतन भए
नेपाल वायु सेवा निगमलाई दुई वटा वाइडबडी जहाज बिक्री गर्ने क्��ममा घूस दिएको अभियोगमा अमेरिकी सरकारले जहाज आपूर्तिकर्ता कम्पनी एएआर कर्पोरेसनलाई ५५ मिलियन डलर जरिवाना गरेको छ । तर नेपालमा त्यही काण्डमा घुस खाने आनन्दमा छन ।
जति नेताको घरमा भिढ हुन्छ त्यति देशको कानुनी राज्य खराब छ भन्ने देखाउछ । किन कि गरिब जनता राज्यका निकाएले आफ्नो काम ��र्दियन भनेर नेताकोमा जान्छ भने धनी जनता राज्यको निकाए आफ्नो अनुकुल गराएर काम गराउन जान्छ ।
सम्माननीय प्रधानमंत्री @kpsharmaoli जी,
तपाई मित्रराष्ट्र चिनको भ्रमणमा रहनु भएकोबेला , नेपालमा भएका दुइ चित्त नबुझेका घटनाप्रति ध्यान आकर्षण गराउन चाहन्छु ।
१. हाल हिरासतमा रहेका रास्वपा सभापति रबि लामिछानेलाई, चितवनमा मध्यरातमा सुतेको बखत प्रहरीले जबजस्ती उठाई रातारात पोखरा अड्डासार गरिएको समाचारआएको छ ।
आजको दिनमा पनि , नेपालको कानुन अनुसार उनलाई अदालतले दोषी भनेको छैन। कानुनी प्रकृया जारी छ । नेपालको संविधानले , अदालतले दोषी घोषणा गरेकाहरुको वा जेल चलान भैसकेकाहरुको पनि मानव अधिकार सुरक्षित राखेको छ ।
कानुन पढेका हाल कायम गृहमंत्री रमेश लेखक र लामिछाने गृहमंत्री छदा पनि आईजिपी पदमा नै रहेकाअधिकृतलाई – यो प्रावधान थाहा नहुने कल्पना गर्न सकिन��न ।
मलाई लाग्छ- सबैभन्दा पहिला हामी सबै मान्छे हौ । त्यसपछी मात्र पक्ष-बिपक्ष , दोषी -निर्दोष हौ ।
कोही दोषी नै हो भने पनि, के कति मात्राको दोषभागी हो ? यो सब परिवेशको अन्तिम व्याख्याताका रुपमा अदालतहरुको संवैधानिक व्यवस्था छदैछ ।
त्यतिमात्र होइन , बेलाबखतमा , कानुन (law) र न्याय (justice) एकै कुरा नहुन पनि सक्छन । त्यसैले त आमजनताले दुनियाले कानुनमात्र हेर्दैन, न्याय पनि हेर्छ । त्यसैले विश्वका अदालतहरुमा सर्वकालिक महान , औसत र घटिया ; तिनै थरि मान्छेहरु न्यायमुर्तीको आसनमा बस्छन ।
रुसी साहित्यकार दोस्तोवस्कीको कालजयी कृति छ – Crime and Punishment ।
साहित्यमा ओलीजीको थोरबहुत रुचिसंग म वाकिफ छु । कुनैदिन मौका मिले त्यसैमा केन्द्रित बात मारौला पनि ।
प्रिय ओलीजी,तपाईले कुनै रात सुनाउनु भएको हरिभक्त कटुवालको कविता भुलेको छुइन म��ले - जूनलाई धेरै नजिकबाट नहेर .. दाग देखिन सक्छ त्यसमा ..
२. मेरो नजरमा, दोस्रो चित्त नबुझ्दो घटना नेपाल बिधुत प्राधिकरणको कार्यालयमा दिपक खडका मंत्रीजीले रातोरात आफ्नो कार्यालय स्थापना गर्नु हो । सबै मंत्रीले , आफु मातहतका संस्थाहरु / कार्यालयहरुमा , यसरी नै कार्यालयहरु स्थापना गर्दै जाने काम एसियाको दोस्रो गरिब देशमा न्यायिक हो ? कानुनी त होला पनि भनेर तर्क गर्न सकिन्छ । तर के न्यायिक ��ो ?
कुलमान घिसिङ यदि सरकारलाई खपि नसक्नु भएका छन भने , उनलाई तत्काल बरखास्त गरौ । होइन भने उनी माथी सस्तो राजनिति बन्द गरौ । नेताले कर्मचारीसंग राजनिति गर्नु हुदैन । जरुरी भए , उस्लाई पुरस्कृत वा दण्डित गर्नु पर्छ ।
ठूलो नेतालाई , सानो मन शोभा दिदैन। आज हेडलाईन लेख्नेहात त भाडामा पनि किन्न सकिन्छन । तर ती हातले इतिहास लेख्ने औकात राख्दैनन ।
प्रिय केपी ओलीजी - आज तपाई प्रधानमंत्री पदमा ह��नुहुन्छ । भोली हुनु हुने छैन । यो सत्यले न तपाईलाई फरक पार्छ , न मलाई । किनभने हिजोपनि त तपाई पदमा हुनुहुन्नथ्यो नि ।
तपाईसंग पहिलो परिचय हुदा , म लक्का जवान थिए , प्रधानमंत्री पदबाट तपाई कोशौ टाढा हुनुहुन्थ्यो ।
पछी प्रधानमंत्रीपदमा हुदा, नहुदा र फेरी हुदा – तपाईका केही ससानाकुराहरुले , देखाएको स्नेहका ती क्षणले भनौ ; मेरो मन कहिलेकाही छोएको पनि छ । र कहिलेकाही चित्त बुझ्दैनपनि ।
आज एकमन �� लागेको थियो , समय मागेर , मौकामिले , भेटेरै विविध बिषयमा कुरा राखौ । फेरी अल्छी लाग्यो । हुन त आलस्य मेरो जीवनको अविभाज्य अंग हो तर पनि हिजोआज अलि बढी नै अल्छी र निस्सार लाग्छ । बढदो उमेरका कारण हो कि , चिसोले हो भन्न सकिन्न ।
चिसोका दिनहरुमा म सिरक ओडेर साहित्य पढन रुचाउछु । आजै भोर बिहानीमा फेरी पढे यी कहिल्यै पुराना नहुने वाक्यहरु , जो हामी सबै ग�� पछी पनि जिवित नै रहने छन :
' जब महत्वाकांक्षा र जवानीको भेल बगी सक्छ , जब मान्छे केही पाउने लोभ वा गुमाउने भयबाट अलिकति भए पनि टाढा बस्ने अवस्थामा पुग्छ , जीवनको गज्जब बेला हो त्यो ।
एक हिसाबले भन्ने हो भने , काल पर्खने समय हो यो । अर्को हिसाबले भन्ने हो भने - जीवनको सबैभन्दा उदार र सृजनात्मक समय साबित हुनसक्छ , जीवन गोधुलीको यो बेला ! जीवनको यही सांझबारे अल्बर्ट आइन्सटाइनले बेल्जियमकी महरानीलाई लेखे .. '
@SherBDeuba