दुनियाँका कुरा कानसम्म राख्नुहोस्,
मनसम्म होइन। 🌿
सबै कुरा सुन्नु आवश्यक छ रपनि
सबै कुरा मनमा राख्नु त झन् आवश्यक छैन।
कसैले बोलेका शब्दभन्दा
आफ्नो मनको शान्ति ठूलो हुन्छ।
सुन्नुहोस्, बुझ्नुहोस्,आफ्नो मनलाई शान्त बनाउनुहोस्।
श्वासलाई महसुस गर्नुहोस्।
मन शान्ती 🕊️
हरीॐ !!!
हिजो बालेनलाई हराएर कांग्रेस जिताउन लागेकी यिनी अहिले बालेनको पक्षमा उभार आएको देखेर क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरिछिन।यस्ता अबसरबादी भदौरे भेल छोप्न आउने हरुको जमानत जफत गराउनु पर्छ । @ranju_darshana
Breaking: Nepal Oil Corporation has increased the price of Petrol/Diesel by NRs. 10 per litre. Similarly, Price of LP Gas has also increased by NRs 200 per cylinder.