समय : साँझको साढे छ बजे ।
दृश्य : रत्नपार्क बाट ठिमी आउने माइक्रोबसको एउटा सिट।
पात्र: रातो फित्ते चप्पल, खैरो कटराईजको पाईन्ट, सेतो सर्ट, धुलाम्य देखिने निलो ईस्टकोट लगाएका उमेरमा झन्डै पचास/पचपन्न जस्तो देखिने पुरुष ।
छोरी हुनु, आफैमा क्रान्तिकारी हुनु हो। हरेक छोरीले जीवनको कुनै मोडमा आफ्ना लागि आफ्नै घरभित्र क्रान्ति गरेकै हुन्छ्न्।
@7_bittersweet https://t.co/ogWfqZ0T7n
म सानै हुँदा नै बुवा विदेश हुनुहुन्थ्यो,
दादा पोखरा पढ्नुहुन्थ्यो,दुई दिदीको बिहे भइसकेको थियो!
घरमा आमा र म मात्रै थियौँ,
खै त्यो बेला हाम्रो घरमा के हुन्थ्यो, दूध दिने भैंसी किनेर ल्याउनु हुन्थ्यो तर २ वटा भैँसी लगातार मर्यो ,पछि भैंसी पाल्नै छोड्यौं ++