I was recently privileged to join the closing session of the regional Youth Engagement & Lived Leadership academy held with @URKdk & @NepalRedCross
I was especially inspired by this list prepared by participants on types of leadership style & the attributes they can bring ⬇️
It was an amazing week. Delighted and honored to have friends from different corners of globe in Nepal, gathered for a purpose. Congratulations dear friends on successful accomplishment of Youth Engagement and Lived Leadership Academy. #YELL#LeadershipMatters#Change#Youth
The memories of Tisvildeleje Beach, were unfold on the bank of Fewa Lake. I had great privilege to facilitate Youth Capacity Building Trainer´s Training this week in Pokhara organized by Nrcs. My facilitation during the sessions was centered around my learnings from IYLA, Denmark
Here is the future of Red Cross Movement. Participants from all over the world in @URKdk Youth Leadership Academy. Great to meet you. Bread down the walls, and demand that we take your agenda seriously. @ifrc#dkaid#RCRC
अनि तिमी पागलप्रेमी जस्तै विछिप्त भएर अन्धकारको भूमरीमा जेलिएकी पो छौ की ? बिन्ती तिमी त्यसो नगर्नू । म भोलि सवेरै फुर्तिफार्ती बोकेर उठ्ने छु । भरे तिमी सबथोक भुलेरै पनि मेरो लागि उदाउनु हस् ! प्रिय चाँदनी !
एक्लो छु भन्ने भान हुन साथ प्रिय चाँदनी तिम्रो खुब याद आउँछ । आज त्यस्तै भयो । हिजोदेखि स्वास्थ प्रतिकूल भएकाले फोन बन्द नै गरेर दिउँसभर आराम गरेँ । यतिबेला छतमा उक्लिएको छु । दीलिप सरको गजलमा भनिएजस्तै काँडासँग गुलाफ सधैं डराउँदो रैछ, सन्ध्या तिम्लाई जुनले मन पराउँदो रैछ ।
तर चाँदनी तिम्ले आज माया किन मारेकी ? सन्ध्या मात्रै होइन आज त म पनि तिम्रो मधुशालामा मदोस भएर मदिरा पिउन चाहन्थे । मनकी मनजरीसँग बात मार्न चाहन्थे ! शरीर स्थिल भएपनि तिमीलाई भेट्ने मनोभावमा कत्ति पनि कमी गरेको छैन् । तर तिमी बिलाएकी छौ । कतै दिउँसो घामले मेरो खबर पो पठायो कि ?