Scientists at Oxford University have demonstrated, for the first time, that a key emotional centre deep in the human brain directly influences how we interpret ambiguous social cues.
Find out more ⬇️
https://t.co/1erAuzxnKc
विश्व व्यवस्था असाध्यै संवेदनशील मोडमा पुगेको छ। यस्तो समयमा नेतृत्व भनेको हल्ला, उत्तेजना वा तात्कालिक लोकप्रियता होइन, संयम, स्पष्टता र भू–राजनीतिक परिपक्वता हो।
भू–राजनीतिक रूपमा रणनीतिक स्थानमा रहेको नेपाललाई अन्तर्राष्ट्रिय सम्बन्धको नाजुकता बुझ्ने नेतृत्व चाहिन्छ, जसले सन्तुलित सम्बन्ध कायम राख्न सक्छ र नेपालका स्थापित अन्तर्राष्ट्रिय सम्बन्धहरूविरुद्ध जनभावना उक्साउँदैन। विदेशी चासोलाई व्यक्तिगत स्वार्थ वा लोकप्रियताका लागि होइन, राष्ट्रिय हितका लागि प्रयोग गर्न सक्नु नै आजको नेपालका लागि आवश्यक नेतृत्व हो। आजको संवेदनशील विश्व व्यवस्थामा जिम्मेवार नेतृत्व नै राष्ट्रको विश्वास र भविष्य दुवै सुरक्षित गर्छ।
HELP HELP HELP!
Appeal for Help From Global Community!
A kid in school dress and a bag is shot in head by the KP Oli led government in Nepal. The government was trying to supress the anti corruption movement by the youths.