कन्काइ नगरपालिकाको मेयरको घरमा ८० किलो सुन भेटियो भन्दै भ्रम फैलाएर वृद्द हजुरबा-आमाको यस्तो अवस्था हुनेगरी बितण्डा मच्चाउने भाग्य न्यौपाने र तोडफोडमा संलग्न रास्वपा नेता कार्यकर्तालाइ कहिले कारबाही हुन्छ?
रास्वपा प्रमुख रवी लामिछाने :- सीमा समस्या भनेको कूटनीतिक विषय हो, ढोल बजाएजस्तो गर्न हुँदैन
म :- यो टिभीमा बोल्ने केटो को हो? कसैले चिनेको छ? बढा गज्जबको मान्छे थियो। भुत समात्न जान्थ्यो
३ बर्ष अगाडि सम्म देश बनिरहेको थियो,कांग्रेस - देउवा र गगन उहाँको आदर्श थिए त्यत्तिकैमा उहाँले चुनावमा लड्ने टिकट पाउनु भएन अनि देश खत्तम बर्बाद हुन सुरु भयो।
रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
हिजोका दिनमा सरिता गिरीले संसद्मा भारतको विषयमा सामान्य बोल्दा त चौतर्फी विरोध भयो, उनले राजीनामा दिनुपर्यो र उनको घरसम्म जलाउने प्रयास गरियो। सायद पुरानाले चलाएको देश भएर होला 😐
मानवअधिकार आयोगको प्रतिवेदनमा जेल तोडेर कैदी भगाउनेमा आफ्नो मात्रै नाम आएपछि बाँकी आफै साथीहरूको नाम पोल्दै छन् नेताहरू । एक्लै परे कारबाही हुने डर चाहिँ हुँदोरहेछ ।