@Sun_flower22222 सायद सबैभन्दा गहिरो चोट अरूले दिएको हुँदैन, आफ्नै मनले आफैंसँग राखेको अपेक्षाले दिएको हुन्छ। 🥺
अरूलाई माफ गर्न सजिलो हुन्छ, तर आफूले आफूलाई माफ गर्न कहिलेकाहीँ धेरै समय लाग्दो रहेछ। 💔
त्यसैले अब आफूलाई पनि अलिकति माया गरौँ, आखिर हामी पनि त थाकेका छौँ नि…। ❤️🩹