@Anamika7018 K ko manabata ho kam garda durghatana hudaina ra ? Jcb le kam gariraheko thauma janu hudaina khatara hunxa vanne tha hunupardaina ? Bato hidne hidna paunu parxa kam garnele garna paunu parxa
@KiranPokhrel5 @KeshavJ91874601 @NepalPoliceHQ@kpsharmaoli Kam garnelai jalaune ta ho ni parti ko jhola bokera j aaparadh gareni hunxa kam garda durghatana vayani xoddnu hunna ani banxa desh
म त्यती योग्य र सक्षम छैन कि
कसैले मलाइ आफ्नो सम्झीयोस्
तर
यती बिश्वास छ कि मलाइ गुमाउदा
कसैले कुनै न कुनै कोणबाट पछुतो
अवश्य मान्ने छ।
#शुभ_दिन#नानी ❣️
@KC1Bikash नेकपा भित्रका प्रधानमन्त्रि केपि ओलि विरोधि समुहले गरेको थोरै राम्रा काम यै हो, MCC लाई रोक्नु। प्रम समर्थक धेरै केन्द्रिय नेता/सांसदलाई समेत #MCC संझौता राष्ट्रका लागि कति घातक छ भन्ने थाहा पतो छैन। नोट गर्नुस, #MCC को पक्षमा लागेर नयाँ पार्टी बन्नेवाला छैन है! चेतना भया!🙏
छुरा भएछु आजकल
बिझाउछु सबैलाई
जो नजिक आयो
चोट मात्रै पायो
भासिएको छु ��िलोमा
मेरो शरिर दुर्गन्धीत बनेको छ
मेरो छेउछाउ नआउनु
सभ्यहरू गन्हाउछ
मेरो स्वर जर्जर भएछ
एकपल नबोलि
बस्न नसक्नेलाई
पनि सुन्न दिक्क लाग्छ!!✍🏼
कर्म गर्छु हिलो,मैलो,घाम,पानी भन्दीन पसीना बगाउँछु लाज मन्दीन कर्ममा विस्वास गर्छु ईमान्दारी छु मेरो मैलो लुगासँग तुलाना गर्नेहरु हो :)सुन् मेरो लुगामा फोहोर छ तिमीहरुको जस्तो मनमा होईन😡🧐
@brb1954@kpsharmaoli केपी ओली जस्तो शक्तिशाली प्रधानमन्त्री संभवत बर्तमान विश्वमा अरु कोही छैनन्।
तीन करोड जनतालाई थाङ्नामा सुताए।
आफूले चाहेको मान्छेलाई सुनको खाटमा सुताएर चाँदीको थालमा मुताए!
ह्या, कति लेख्नु थोरै भए पो लेख्नु,लेख्नै अल्छी लाग्यो।
महोदय म अल्टर हुँ
समाजको सोच्न मान्दिन
फरक स��च्छु
मेरो गिदी थिचियोस्
मेरो जिब्रो थुतियोस्
महोदय मलाई लाटो बनाइयोस्
तपाईंको बोलि बोल्न सक्दिन
अझै बहिरो बनाइयोस्
तपाईंको स्तुतिगान सुन्न सक्दिन
निकालियोस् मेरा आँखा
र राखियोस् शौचालयमा
जसले सँधै तपाईं लाई गलत देख्छ......✍️
कुल मान बसे उनको लोकप्रियताले पुन र ओलिको बकवास छायामा पर्ने भएरै कुलमानको समय थपिदैन।
तपाई ढुक्क हुनुहोस यो रास्ट्रीयताको खेल र समय खोक्रो वा! वाहि!को हो कामको होइन।