@kishorenepal नेता पलायन हुँदैमा चितवनको कालो दिन हुदै होइन। हुन त, यो पलायनवादी चरित्र सम्पूर्ण माओबादी आन्दोलनको पछिल्लो वास्तविक यथार्थ पनि हो।जति नै भागे पनि एक दिन भाग्ने धर्ती भासिनेछ र अरुको अन्तरबिरोधमा खेलेर राजनीतिको गर्ने प्रवृत्तिको अन्त्य हुनेछ। अरुको भरमा बाच्नुपर्छ पौरख नहुनेले।
@arundadhikary देउबाले जान्ने हो भने ओली सङ गएर यसपाली एक्ला एक्लै लडौ, कसैलाइ नबोकौ, भनेर सहमति गर्ने हो भने देशले 'राष्ट्रीय समस्या' बाट छुट्टी पाउथ्यो सधैको लागी।
@Narayans92 बालुवाटारमा तमासा छ!
हिजो र आजमा फरक छैन, हिजो कोरोना, आज डेंगु। हिजो सचिवालय, आज ठगबन्धनको सिन्डिकेट। फरक यत्ति हो, युवा नेता हिजो बोल्थे आज बोल्दैनन्।
@akhileshU Deuba would rather S.T.O.P them than SPOT them. 85 seats are not enough for his own people, forget the dissenters. Going to be a remake of 2051 election with rebel NC candidates in every constituency. Rest is history.
@dhrubahari गठबन्धनका ठालुहरुले जतिनै हौवा मच्चाए पनि रापको कदमको जिल्ला तथा स्थानियस्तरमा उनकै दलका नेता तथा कार्यकर्ताले खासै विरोध गरेको देखिएन। जनताको मूड बुझेर होला - मोफसल शान्त छ।