आफ्ना दलका कार्यकर्ता भर्ती गर्न प्रधानमन्त्रीले उपकुलपतिलाई राजिनामा दिन बाध्य पारे, प्रधानमन्त्रीको नियत स्पष्ट छ विश्वविद्यालयलाई धरासायी बनाउने विश्वविद्यालयलाई दलीय दलदलबाट मुक्त गर्न दलीय राजनीतिमुक्त शिक्षाक्षेत्र बनाउन प्रधानमन्त्री कुलपति हुने व्यवस्था खारेज गरौं ।
दिल्ली विश्वविद्यालय छात्र संघ चुनावमा शानदार जीतका लागि हार्दिक बधाई एवम् सार्थक एवम् सफल कार्यकालको हार्दिक शुभकामना ।
#ABVPWinsDUSU#DUSUElection2023#ABVP
संविधानमा उल्लेखित मौलिक हकले आ.भू. तहको शिक्षा नि:शुल्क एवम् अनिवार्य मा. तहको शिक्षा नि: शुल्क, कम्जोर तथा विपन्न वर्गका बालबालिकालाई उच्च शिक्षा नि:शुल्क हुने व्यवस्था गरेको छ । तसर्थ सा. वि. शुल्क लिनु हुँदैन र निजि विद्यालयलाई निश्चित समयावधि भित्र राष्ट्रियकरण गरिनुपर्छ ।
१.शिक्षकलाई सम्मान, सेवा तथा सुविधाको अभावमा राख्ने कानूनले देशको हित गर्दैन ।
२.विद्यालय संचालन, प्रधानाध्यापक नियुक्ति, शिक्षक सरुवा, बढुवा र पदस्थापना जस्ता कार्य स्थानीय तहलाई दिनु हुँदैन किनकि त्यहाँ चरम राजनीतिकरणले विद्यालय शिक्षा अथवा शिक्षाको जग ध्वस्त हुने निश्चित छ ।
सगरमाथाको काख संखुवासभा खाँदबारी स्थित
हिमालय किरण कलेजमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे सदस्यता अभियान सञ्चालन । अभिनन्दन संखुवासभाका कार्यकर्ताहरूलाई ।