Secretary NMA Lumbini(2020-2024) Charter President RC Medicofusion, Learner, “साहित्य संगीत कला बिहिनम्, साक्क्ष्यत् पसु पौस्न् बिस्नाम हिन” Pediatrician
@SunPharma_Live Thank you so much for supplying Rilutor to my Father. I don’t have words to appreciate this Sun Pharma’s charity to the people in need. 🙏🙏🙏
अज बैंक manager कहा गएर ”हेर्नु न ब्याज त सार्है महँगो भयो, यसो तपाईंको हात मा भको 0.5-1% जति कम गर्दिनु न ” भनेको उत्तरमा के भन्छ - “हे डाक्साप अैले त घटौने ठाउनै छैन बरु अब बिरामीको OPD fee बडौनु ” म ट्वा 🧐
“डाक साप अस्ती जोरो आको छ कि छैन भनेर सोध्नु भयो मैले जोरो आको छैन भने अर्को दिन देखी त जोरो आएर हैरान । हजुर ले नसोध्नु पर्ने एसलाई त केही भको छैन भनेर भन्यो भने अर्को दिन भैहाल्च” - म ट्वा, अब negative history लिन पनि सोच्नै पर्ने भो
@bhattaraias हाम्रो गाउघर मा ठ्याकै उल्टो हुने के
कुनै सन्सुरबार खसी काट्यो बिला लगाएर बरोबर गर्ने आफु लिन गयो सानो बिलो आँफैलाई परेजस्तो लाग्ने घरमा बाउले कस्तो मासु परेच बोसो नै छैन भनेर दुखी हुने 🤣🤣
With many epitomes and antigens expression in new #OmicronVariant but no severe disease and neither any mortality, is this the vaccine like variant created by nature for poor countries. #WHO#UnitedStates@WHO@JoeBiden@POTUS
With many epitomes and antigens expression in new #OmicronVariant but no severe disease and neither any mortality, is this the vaccine like variant created by nature for poor countries. #WHO#UnitedStates@WHO@JoeBiden@POTUS
B and C Medical College को बारेमा बोल्नै मन लाग्यो। देशको सबैभन्दा पूर्वमा जहॉं कुनै राम्रा अस्पताल नभएको कारणले नेपाली नागरिक हरु भारतका रिक्सा चालकको फन्दामा कमिसनको चक्करमा गएर निकै महंगो उपचार लिएर आउनु पर्ने बाध्यता छ त्यहॉं एउटा सुबिधा संपन्न शिक्षण अस्पतालको स्वागत गरौं।
Need health care workers (paid) on various positions to work in Oxygen Therapy Centre (200 beds) under construction and soon to be started as a public-private partnership and "Whole of the Nation Approach" to contain this pandemic.
#MoHP#RSSB#KMC#NA#ANMF#CCMC#NMC
@RaameshKoirala@bishodip तपाइंलाई अहिले बन्दै गरेको रकेट कसले र किन बनाएको हो भन्ने थाहा छैन भने मलाई 9841592361 मा फोन गर्नुस। यो रकेट कलेज Student हरुले सिक्नको लागि बनाउदै गरेको रकेट हो र एउटा कम्पिटिसनमा भाग लिन बनाउदै छन. तपाइंको दिमागमा गुहु भरिएको छ जस्तो लाग्यो? तपाईं कलेज नपढीकन डाक्टर भएको हो ?