मदन भण्डारीसँगै ज्यान गुमाएका जीवराज आश्रितकी पत्नीलाई कसैले कुनै प्रश्न उठाएको छ ?
छैन नि ।
उनीविरूद्ध कसैले नारा लगाएको छ ?
छैन नि ।
त्यसैले विद्या भण्डारीविरूद्ध लागेका नारा 'बिधवा महिला'माथि लागेका नारा हैनन् ।
उहाँले गरेको कर्मप्रति, उहाँको भूमिकाप्रति लागेका नारा हुन्
@DahalTbd भुषण दाई संकटकाल घोषणा गरेर हेलीबाटै मकै भुटे जस्तो जनताको बस्ती माथी असिनारुपी गोली बर्साउने को थिए? कुनैपनी देशमा अत्यचार बढेमा
बिद्रोह, आन्दोलनहरु हुन्छन नै। तर शासकहरु बढी जवाफदेही हुनुपर्छ। बिद्रोह भोली पनि हुन सक्छ। यो समाजिक रूपान्तरणको क्रम मात्र हो।