मेरो सोचले बिशेषत मेरो प्रतिनिधित्व गर्छ। हरेकको सोच मिल्नै पर्ने केही छैन।
आउनुस केही सकारात्मक सोच्ने गरौँ अनि केही सकारात्मक काम पनि ।
#food_technologist
देशलाई तपाईको अभिभावकत्व चाहिएको छ, शासन चाहिँ होईन। घरमा बुढा बा आमाले सबै आफ्ना सन्तान बराबर देख्छ्न, तर घरको ब्याबहार आफुले होईन घरमा भएको जेठो सन्तान वा योग्य सन्तानले मिलाउछ्न।
माटो र हाम्रो संस्कृति अनुसार पार्टिको झोले राष्ट्रपति होईन राजा चाहिन्छ।।
न त आज सम्म यत्तिको जनताको हिम्मतिलो नेता जन्मेको थियो न त भविष्यमा जन्मिने नै छ। हेर गाणे नेताहरु जनताको नेता यस्तो पो हुनु पर्छ।गणे नेताहरु जनतालाई अगाडी लगाएर आफु पछि हिड्थे तर यि त प्रहरी सॅग आफै भिडेका छन।गाडतन्त्रको अवसान अब केहि दिन मात्र बॅाकि
शारीरिक उमेरका हिसाबले नेपालका सबैभन्दा कान्छा न्यायमुर्ती नीतिज राइले रास्वपा सभापति रवि लामिछानेलाइ तारेखमा रिहा गर्ने आदेश दिएका छन। यो आदेशको अर्थ हुन्छ आजको दिनमा – रबि लामिछानेलाई न निर्दोष भन्न सकिन्छ , न दोषी । साथै, यो आदेशको अर्थ हुन्छ , रबि लामिछानेले आफ्नो केस थुना बाहिर बसेर लडन पाउनेछन ।
‘एक खेमा मिडिया अदालत ’ र ‘ सडक जुलस अदालत ’ - दुबै पक्षको अतिरन्जित दबाबलाई पर राखेर पोखरा जिल्ला अदालतको आदेश आएको छ ।
कानुनी प्रकृया जारी रहेकाले, त्यसबारे तत्काल हर्ष बढाई गर्नु वा रुवावासी गर्नु अनुचित र बचकाना हुनेछ। सैकडौ अर्ब रुपैया नेपालका सहकारीमा फसेको छ । सबैभन्दा मुख्य कुरा पिडितले आफ्नो रकम फिर्ता पाउनु हो ।
साथै, केही हाई प्रोफाइल प्रकरणमा अत्याधिक सक्रिय हुने ‘मिडिया अदालतहरु’ वा उत्तेजक ‘सडक जुलुस अदालतहरु’ बाट अप्रभावित बस्न नेपालका कान्छा न्यायामुर्ती नीतिज राईले देखाएको शान्तभाव ; न्यायाधीश पदको कुर्सीमा बसेका वा भविष्यमा आउने सबैका लागी मननिय विषय हो ।
यो प्रकरणमा मात्र होइन, आउने दिनहरुमा, कयौ सार्वजनिक महत्वका बिषयमा, हाम्रा अदालतहरुमा मुद्दाहरुको सुनवाई र फैसला हुने स्वभाविक क्रम जारी नै रहनेछ ।
ती मध्ये ‘केही’ केसहरुमा देशको अदालतले फैसला सुनाउन अघि नै केही ‘मिडिया अदालत’ हरु वा ‘सडक जुलस अदालत’ ले आआफ्नो फैसला सुनाउने रहर गर्ने नै छन । यस्तो खाले फैसला सुनाउने रहर गर्ने प्रवृति अन्य देशमा पनि छ।
त्यस्तो अवस्थामा अदालतका न्यायाधीशमाथी ; यी दुबै थरिको प्रवृतिको ‘मनोबैज्ञानिक हस्तक्षेप’ बाट आफुलाई मुक्त राख्ने चुनौती स्वभाविक हुन्छ नै।
हाम्रा संवैधानिक निकायहरु र बृहद नेपाली समाजमा यस विषयमा निरन्तर सचेतना जरुरी छ । यो प्रसंग नेपालमात्र सिमित छैन , आज संसार भरि यस बिषयमा गम्भीर र सम्यक बिमर्शको आवश्कता छ ।
अरु खासै केही छैन । यस्तै हो जीवन । बिहान चिसोले मर्निङ वाक जान सकिएन । अब हिडछु , एक छिन .. सबैलाई शुभदिन !
अहिलेका गृहमन्त्री @lekhak_ramesh र न्यायलय विचको गहिरो प्रेम कथा सुन्नुस्।
अनि भन्नुस यिनिहरुले नियुक्ति दिएको कार्यकर्ताले कसरी आम नागरिकलाई न्याय दिन्छन ??😳😳
पहिले वसन्तपुरमा राजालाई पिन्जराँ कैद गरेर खुला डबलीमा सबभन्दा पहिले गणतन्त्रकाे उद्घाेष गरेकाे नागरिक आन्देलनले हाे।अहिले सडक र सञ्जालमा गणतन्त्र फाल्ने,राजतन्त्र फर्काउने कर्कश गर्जन सुनिन थाल्याे।बृहत् नागरिक आन्दाेलनले सडकमा ओर्लेर याे पश्चगामी गर्जनलाई लाेप्र्याउन ढिला भएन?
घण्टाहरु भन्न त दास भन्छन।यो देश नै राजाले निर्माण गरेका हुन।राजाले यतिको अपमान र प्रतिसोध कहिल्यै गरेनन्।वि पी कोइराला बिरामी हुदा उपचार गर्न अमेरिका पठाएका थिए।महेन्द्र र वी पि को बैचारिक लडाइँ थियो व्यक्तिको थिएन।आज हेर घण्टा हो यो व्यक्तिगत छ।
@CPNUML तेस्रो लिङ्गी जस्तो भयो के 😂
आफै आफ्नै नेतृत्वको सत्तामा छ अनि सडकमा पनि😂
सत्तामा हुनेले काम गर्नेहो काम गरेर देखाउने हो, नकि तमासा। आफ्नो साख आफैले कम गर्दै छ।
छिईईईइछिईई थुथुथुउउउउ.......
सायद, देशले एउटा ठुलै परिवर्तन खोजेको छ। र आज यो सब मन्चन गरिदै छ। अति गर्नु अत्याचार नगर्नु, सायद ओलि सरकार अति होईन अत्याचार तिर अगाडि बढ्दै छ। अन्तत: एउटा ठूलो परिवर्तन आउने छ। जहाँ कोहि किन चाउरिस मरिच आफ्नै रागको स्थिती मा पुनेछ्न ।
२०६५ जेठ २९ को राजा ज्ञानेन्द्रले संविधान सभाको पहिलो बैठकको निर्णय स्विकार्दै नारायणहिटी छोड्दाको संदेश....आज नेपाल गुजि्ररहेको राजनीतिको पटकथा यहाँँवाट शुरु हुन्छ।
झापाको त्यो टावरको ठाउँमा एउटा मुङ्रो खेल्ने स्टेडियम बनाईदिएको भए बरु त्यही ठाउँमा त्यही रकम बराबरको पैसाले😪😪
एउटा खराब Leader ले कहिलेपनि बहुआयामिक भएर सोच्नै सक्दैन है... @kpsharmaoli