जनता राणाहरु संग झुकेनन् , पंचायत संग झुकेनन् , तपाँईहरु जनताले दिएको पिठो , खोले खाएर यहाँ आईपुगेपछी जनता संग ‘लेभल’ नै नमिलेपछी के गर्नु त, कम्तिमा ४० औ हजार भोटअन्तर अन्तरघात होईन , जनताले नपत्याएका हुन् भनेर स्विकार्नु पर्छ । त्यहाँबाट सुरु हुन्छ सच्चिने बिषय । 🙏
कहाँ होला त्यस्तो संसार जहाँ कसैले कसैलाई रिस नगरोस् । रूखो वचन नबोलोस् । कसैले कसैको चित्त नदुखाओस् । सबैतिर प्रेम मित्रता आफ्नोपन र नम्रता मात्र होस् ......!
@rudrarajpandey रामकुमारी झाँक्रीले सम्पूर्ण गैरआवासीय नेपाली समुदायको विरोध गरेकी होइनन् । एक विशेष प्रसंगमा कसैले बोलेको कुराको जवाफ दिने क्रममा त्यो व्यक्ति र त्यो प्रवृत्तिको विरोधमा मात्र बोलेकी हुन् भन्ने मलाई लाग्छ । जे बोलिन सही बोलिन
@dhurbaadhikar रामकुमारी झाँक्रीले सम्पूर्ण गैरआवासीय नेपाली समुदायको विरोध गरेकी होइनन् । एक विशेष प्रसंगमा कसैले बोलेको कुराको जवाफ दिने क्रममा त्यो व्यक्ति र त्यो प्रवृत्तिको विरोधमा मात्र बोलेकी हुन् भन्ने मलाई लाग्छ । जे बोलिन सही बोलिन