मोफसलमा कार्यक्रम संचालन गर्दा प्राप्त हुने सांनिध्यको अनुभव सधैं गहिरो र अनौठो हुन्छ। यहाँको भीडको आत्मीयता, स्थानीयपनको मिठास.. बेग्लै उर्जा लिन्छु म। सहरको चमकभन्दा टाढा, यो सांनिध्यको आनन्द म सधैं महसुस गर्छु।#traveldiaries #2024
Nearly two centuries ago, Brian Houghton Hodgson documented life the world did not yet know, placing Nepal on the scientific map of natural history.
Honouring Dr Hemanta Raj Mishra felt like its natural continuation from discovery to protection, from knowledge to legacy.
एआईजस्तो विषयलाई पनि यति सरल र जीवन्त ढंगले प्रस्तुत गर्न सक्ने कलाकार विरलै हुन्छन्। प्रज्ञा प्रतिष्ठानको "जुरुक्क कर्णाली" कार्यक्रममा मनोज गजुरेलले दिएको अभिनय प्रस्तुति साँच्चै अद्वितीय...#जुरुक्ककर्णाली#सिस्नोपानी
🚸 As AI reshapes childhood, it must respect children’s rights, by design and default.
Join @LeandaBL at #IGF2025 High-level Session: “Securing Child Safety in the Age of Algorithms”
🗓️ Thu 26 June, 09:30-11:00 CEST
📍@intgovforum and online
Register✍️ https://t.co/l2s9b0NuP4
हिमेश बज्राचार्य — हाम्रो समयका एक अत्यन्तै प्रखर पत्रकार । उहाँका लेखहरू सदैव रोचक मात्र होइनन्, सूचनासम्पन्न र गहिरो अन्तर्दृष्टि दिने खालका हुन्छन्। पत्रकारितालाई एउटा नयाँ स्तरमा पुर्याउने उहाँको लेखनशैली साँच्चै मन छुने लाग्छ मलाई । आज उहाँको पुस्तकको विमोचन कार्यक्रम थियो।
म निकै समयदेखि यस कृतिको प्रतिक्षामा थिएँ। कार्यक्रममा सहभागी हुने इच्छा प्रबल थियो—लेखक, कृति र विषयवस्तु तीनवटैप्रति सम्मानका साथ। कारणवश म सहभागी हुन सकिनँ। त्यो अनुपस्थितिको खेद रहिरहनेछ।
पुस्तक अझै हात परेकै छैन, तर मनमा एउटा उत्सुकता छ—जति सक्दो चाँडो पढ्न पाउँ भन्ने।
Moderating panels, interviewing guests—I’ve learned that speaking isn’t always about talking. Some of the most powerful moments came when I just… paused and listened. People often reveal their truths in the spaces we leave for them. #malaysia#panel#tvproduction#moderator
मोफसलमा कार्यक्रम संचालन गर्दा प्राप्त हुने सांनिध्यको अनुभव सधैं गहिरो र अनौठो हुन्छ। यहाँको भीडको आत्मीयता, स्थानीयपनको मिठास.. बेग्लै उर्जा लिन्छु म। सहरको चमकभन्दा टाढा, यो सांनिध्यको आनन्द म सधैं महसुस गर्छु।#traveldiaries #2024
Lumbini 9th on the list of top 52 destinations. Yo Nepali fam!!
2025 Travel Destinations: 52 Places to Go This Year - The New York Times https://t.co/pbg3Q7Xpq5
In 24 hours, Accuweather has nearly tripled its preliminary estimate for total damage from the California wildfires.
Almost 10 dead. The insurance industry is also bracing for a major hit, with analysts forecasting insured losses of more than $8bn.
📸TOI
झोलिलो दाल, बास्नादार भात, आलु–तरकारी, र ताजा अचारको त्यो थाल—यही हो हाम्रो नेपाली आत्मा। 💚
हर गाउँको दाल भातमा आफ्नै कथा छ—कसैले आँगनको कचौरामा माया मिसाएर बनाएको, कसैले आफ्नो पहिचान झल्काएको।#foodwithasoul#dalbhat
नेपालको उत्तरपूर्व सीमा नजिकै चीनको डिङ्गयी काउन्टी केन्द्र भएर ७ रेक्टर स्केलको भूकम्प गएको छ।नेपालको ताप्लेजुङ,संखुवासभा,सोलुखुम्बु,दोलखा,सिन्धुपाल्चोक, रसुवा,उत्तरी धादिङमा असर पारेको हुन सक्छ। जिप्रकाहरूबाट सूचना सङ्कलन भैरहेको छ।
तपाईको तिर कस्तो अवस्था छ?जानकारी गराउनुहोला।