तपाई जति आफ्नो मनलाई पवित्र -शुद्व बनाउनु हुन्छ ! भगवान तेतिनै नजिक आउनुहुन्छ !किनकी भगवान जहिलेपनी पवित्र स्थानमा रहन मन पराउनु हुन्छ ! ललितपुर, समृद्व नेपाल !
आज "साफ महिला च्याम्पियन फुटब ल"को फाइनल खेल नेपाली महिला टिम र भारतीय महिला टिमविच प्रतिस्पर्धा हुदैछ ! हाम्रो नेपालको गौरव नेपाली महिला खेलाडीहरुले जित हाशिल गर्न सक्षम होस ! भन्दै अग्रिम शुभकामना !
#शुभकामना
सबैबाट भएपछि हेलित बाच्न कहाँ सकिन्छ र ?
मनमा पीडाहरु थुपारेर हास्न कहाँ सकिन्छ र ?
वर्तमान दुख र पीडा मा पेलिइरहेको बेला मा
अब भबिष्य लाई सजिलै साच्न कहाँ सकिन्च र?
बाहिर सुखी देखिएर रमाइलो मान्दै हिडे पनि
जति राम्रा गित बजेपनी नाच्न कहाँ सकिन्छ र?
आज भएको फुटबल खेलमा नेपालले श्रीलंका लाई ४-० अन्तर गोल गर्दै साफ महिला फुटबलमा फाइनलमा पुग्न सफल भएको छ ! सवै खेलाडीहरुलाइ बधाई तथा फाइनलमा पनि जित हासिल गर्न सकियोस् ! पुन अग्रिम शुभकामना !
A woman has won the Abel Prize — math's Nobel — for the first time. Karen Uhlenbeck pioneered techniques now used by many in her field. https://t.co/Okgcw21Iws
"गलत" कुराको प्रचारप्रसार गरेर सत्य हुदैन।
"गलत" कुराले सत्यलाई लुकाउन सक्दैन।
"गलत" कुराले गलत बाटो पकड्छ हिडाउँछ
र सबैलाई दुःख, कष्ट, हैरानी र सास्ति दिन्छ।
त्यसैले "गलत" कुराको पछि नलागौं।
ज़िन्दगी कसरी काट्नी भन्दा पनी
हरेक दिन कसरी बिताऊनी
भन्ने महत्वोपूर्ण छ ।
कसै लाई समाजिक पिडा छ ,
कसै लाई पारिवारिक पिडा छ ।।
#सुभबिहानी_सुभदिन_सुभसंध्या🌷❤️
हजारौ सपनाको आशा देखाइ
झुटो प्रेमको~दिलासा देखाइ
चोखो प्रेम मन देखि हुन्छ भनि
बाहिर बाहिरको भाषा देखाइ
मलाई पुर्ण रुपमा प्रेममा डुबाइ
आफू पाउने अभिलाषा देखाइ
मरे मर भनेरै छोडेर गै अन्तिममा
मलाइ जातपातको दिशा देखाइ
बिच बाटोमा मलाई छोड्छु नभन
एउटै यो गन्तव्यलाइ मोड्छु नभन
कसरि भुलाउँ खै जिन्दगीलाइ मैले
कोमल मेरो यो हृदय तोड्छु नभन
मारेर मायाका हर कोपिलाहरुलाई
मलजल गरि फेरिपनि गोड्छु नभन
मुटु टुक्राएर गयौ आज किन?तिमि
एक-एक गरि आफैंले जोड्छु नभन
बेसाहारा मलाइ तिम्रो साथ चाहिएको छ!
जिबनभर नछुटिने हात चाहिएको छ !
कसम खादै भन्छु सानू सगै जिउने मर्ने,
अरु हैन तिम्रो न्यानो काख चाहिएको छ !
दुख पीडा जति परोस दिन कटाउन मलाइ,
साझमा घर आउदा रमाउने बात चाहिएको छ !!
#पहिलो_प्रयास#प्यारी 😍😍