I appreciate your warm wishes, Honorable Prime Minister @CMShehbaz. Nepal and Pakistan share a deep-rooted history of friendship. I look forward to working with your government to strengthen our bilateral cooperation and further our historic bonds.
@krantishikha गन्तव्य एउटै बोक्नेहरुले त्याग भनेको के हो भन्ने कुरा रबि दाई बाट सिकुन।
बाहिर जे देखाए पनि भित्री मनमा केही न केही आभास त पक्कै भए कै होला।
जय घण्टी।
🔔🔔🔔
केपी वलीको किल्लाबाट सोबिता गौतमको उध्घोस :- जनता किन्नेहरुलाई तपाइले जवाफ दिने समयको आएको छ I जनताको मन जितेर राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनाउनेछौं I
@sobita465@party_swatantra
@bahunnaran रास्वपाको जनतालाई स्पष्ट रुपमा आफ्नो भावी प्रधानमन्त्रीको उमेदवार देखाएर जाने निति नै हो।
यो नयाँ विधि पुराना दल र यसका समर्थन गर्नेहरुलाई नपच्न नि सक्छ।
तर यो राम्रो विधि हो।
वि.सं. २०८२ पौष २४
ने.सं.११४५ पोहेलागा षष्ठी
आचारसंहिता पालना सम्बन्धी
सूचना
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष तर्फका आकांक्षी उम्मेदवारहरू मध्ये केहीले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको देखिन आएको छ। यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचार–प्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन गरिन्छ।
उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटो सहित वा बिना फोटो सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको छ।
प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा, प्राइमरी निर्वाचन सम्बन्धी सूचना प्रकाशित भए पश्चात् मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिका बाट प्रचार–प्रसार गर्न सकिनेछ।
पार्टीको निर्वाचन सम्बन्धी आचारसंहिता तथा यस उपसमितिबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न सबै सम्बन्धित सदस्यहरूमा हार्दिक अनुरोध गरिन्छ।
उम्मेदवार छनोट सिफारिस उपसमिति