एमसीसीका राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्ने प्रावधान शिरोपर गरी वर्षको रू.१२ अर्ब लिनैपर्ने भन्नेहरू राजस्व वक्यौता रू ९६ अर्ब ६५ करोड असुल गर्न नबोल्नुको कारण के हो? वेरूजु र अनियमित रकम पनि अर्बौं छ।लम्पसार परेर भिक्षा थापेकोले मात्र विकास हुने स्वदेशी रकमले विनाश हुन्छ र?
सुदुपश्चिमेली जती भाग्यमानी को होला र एउटै व्यक्ति पाँच-पाँच पटक प्रधानमन्त्री बन्छन् अनी 2038 सल देखि अध्ययन हुदै बन्छ भनेको पश्चिम सेती जलविद्युत परियोजना बन्दैन, सेती लोकमार्गमा बजेट नै पर्दैन, यो सेती नाम नै नफाबेकोले नामै फेर्न जोतिशि कहाँ जान मन लाग्यो। @SherBDeuba
सुदुपश्चिमेली जती भाग्यमानी को होला र एउटै व्यक्ति पाँच-पाँच पटक प्रधानमन्त्री बन्छन् अनी 2038 सल देखि अध्ययन हुदै बन्छ भनेको पश्चिम सेती जलविद्युत परियोजना बन्दैन, सेती लोकमार्गमा बजेट नै पर्दैन, यो सेती नाम नै नफाबेकोले नामै फेर्न जोतिशि कहाँ जान मन लाग्यो।
हिजो सुदूरपश्चिममा बादीसमुहमा तिन करोड कस्ले खाने भन्ने विषयमा मुख्यमन्त्रीको कार्यालय अगाडि नै कुटाकुटको भिडियो सामाजिक संजालमा देखियो, यसरी बर्षेनी बादी समुदायको उत्थानका लागि रकम छुट्याउनु भन्दा तेहि पैसाले उद्योग स्थापना गरेर बादी समुदायलाई रोजगारी दीदा राम्रो हुन्थ्यो कि?
मैले उसलाई रोकेर भने मेरो बाजुराको डोगडी मैरै खेतमा टाईचन फल्छ चहिएको छ भने आउने असोज/कार्तिकमा जाऊँ आउने जाने गाडी भाडा मै हाल्दिउला कति चाहिन्छ लिएर आउ भनेको साथि त नबोली हिँड्यो।
आफ्नै हातले, आफै खानलाई बनाएको
एक जनाले घमन्ड गर्यो ठुलै होटल देखाउदै भन्यो थाहा छ यहाँ टिमुरको चटनी कोदोको ढिँडो पाउछनी मिठो हुन्छ कहिल्यै कोदोको परिकार खाएको छ, एकछिन चुप लागेर भने साथि कोदोमै जन्मेको र कोदो संगै हुर्केको मान्छे खान्न होलार? उसले पुनः भन्यो तेसो भए तिमीले भात
उसले पुनः भन्यो तेसो भए तिमीले भात खान पाएनौँ होला धान फल्छर? म हाँस्दै भने टाईचन जातको धान सुनेका छौँ? उ भन्दै थियो अँ यहि होटलमा त तेस्को नी भात खाँएको नी मैलै भन्दै थियो, मैले उसलाई रोकेर भने मेरो बाजुराको डोगडी मैरै खेतमा टाईचन फल्छ चहिएको छ भने आउने असोज/कार्तिकमा जाऊँ आउने
कर्णाली प्रदेश तिर उत्कृष्ट कृषकलाई सुनको हलो दिने घोषणा गरेको सुन्दा हाँस्ने कि रुने, ए नौटङ्किहरु हो समयमै मलविऊ उपलब्ध गराए कृषक आफैले सुनको हलो होइन घरको छानो निर्माण गर्छन्। @bbcnepali@NEPALTELIVISON@kantipurdaily
अत्तरियामा धनगढी 6 लेन सडक बन्न लागेको 3 बर्ष भन्दा बढी भयो, स्थानीय सरकार आको पनि 4 बर्ष भयो जस्तो लाग्छ अनी आज आएर जनताको घर डुबान हुने गरी कल्भट निर्माण भयो यस्को पुनः निर्माण नगरे सडकनै भत्काउने भनी अभिव्यक्ति दिदै हिड्ने धनगढीका मेयर ज्यूँ आज सम्म कता सुतिरहनु भएको थियो