गन्तव्यमा हराएको मान्छे म तर पनि
आफ्नो उद्धेश्यमा अडिग छु,
सबैलाई आदर सत्कार गर्छु, चाहे अपरिचित किन नहोस् यहि मेरो धर्म हो। 😊
देश प्रेमी युवा!
#जय_नेपाल ✌✌
हातमा sanitizer र मुखमा mask लगाएर सरकारको बिरोधमा सडकमा आउने दिन आउन धेरै छैन अब !!
No plans, no relief, no test, only lockdown and corruption !!
जनता कति दिन भोकै बसेर भ्रष्टाचारिलाई सहयोग गर्ने ??