SIMPLY... THANK YOU, LEO. 🇦🇷✨
Lionel Messi has played his final World Cup match. 💔🏆
It was a journey filled with records, goals, and glory. Your legacy and your 8 Ballons d'Or are eternal. 🌕
🔗 More about his golden career on https://t.co/qkKEZsNOIB!
#ballondor#worldcup #argentina #messi
On Facebook, when you post, you get good comments since you have close friends and all. But on X, it's totally different. Don't underestimate the power of X.
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।
UPI in Nepal is a win-win for both nations, enabling seamless cross-border transactions. 🇮🇳🤝🇳🇵
Indian tourists can simply scan a QR code, pay in INR with real-time NPR conversion, and skip the forex hassle entirely. With 30% of Nepal's tourists being Indian, this makes travel smoother than ever.
Meanwhile, Nepal's own digital payment revolution is in full swing. Mobile banking, digital wallets (eSewa, Khalti), and QR codes are now the norm from Kathmandu streets to rural shops. QR-based payments have surged ~230% annually, and this spans all 77 districts.
Nepal is going digital-first.
हिजो सुर्खेतमा १६ वर्षीय बालिकाको बलात्कार र हत्या।
आज कञ्चनपुरमा १२ वर्षीय बालिकाको बलात्कार।
भोलि कता ?
नाबालिका बलात्कारका यी दुइ घटनाहरूले स्तब्ध बनाएको छ. हाम्रो समाजको दानवीय रूप देखेर, हाम्रा बालिकाहरूको चित्कार हावामा हराउँदा दिक्क लाग्छ। ++
सुर्खेतमा १६ वर्षीया इनिसा बि.क, एक नाबालिकाको बलात्कार पछि हत्याको घटनाले हाम्रो समाजको सबैभन्दा कुरूप अनुहारलाई एक पटक फेरी उदाङ्गो पारिदिएको छ।
यस्तो पाशविक अपराधका दोषी माथि तुरुन्त र निष्पक्ष छानबिन गरियोस् र कडा भन्दा कडा सजाय दिईयोस्। ... (1/2)
Justice for Inisha BK 💔
A child’s life stolen with unimaginable cruelty.
And I keep asking, why do we condemn rape, yet too often ignore the culture that breeds it?
May justice come swiftly, and may it be uncompromising.
May her soul rest in peace 🙏
धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्यु
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
डा. महाविर पुन @MahabirPun जस्ता देशका सच्चा सपनाद्रष्टा, जसले आफ्नो जीवन नै नेपालका युवाहरूका लागि समर्पित गरेका छन्, आज पोखराको एउटा चोकमा उभिएर किताब बेचिरहेका छन्। तर त्यही बेला Mask 😷 र हेल्मेट लगाएका एक व्यक्तिले आएर गालीगलौज मात्र गरेनन्, थुकेर अपमान गरेर गयो।
यो केवल एउटा व्यक्तिमाथिको अपमान होइन,
यो परिश्रम, इमानदारी र देश बनाउने सपनामाथिको अपमान हो।
महाविर पुन सर बारम्बार भन्छन्—
“नेपालमा ठूला उद्योग नखुलेसम्म युवाहरूले रोजगारी पाउँदैनन्, देशको अर्थतन्त्र पनि सुध्रिँदैन।”
उहाँ यही लक्ष्यका लागि दिनरात लडिरहनु भएको छ।
तर विडम्बना!
देश बनाउन चाहने मानिसलाई हौसला दिनुको सट्टा अपमान र घृणा दिने मानसिकता अझै जिउँदो छ।
यस्ता घटनाले एउटा कुरा स्पष्ट देखाउँछ—
नेपाल किन पछि पर्यो भन्ने प्रश्नको उत्तर यस्तै सोच र व्यवहारमै लुकेको छ।
तर सर,
हजुर नहारेको मान्छे हो।
देशका लाखौँ युवाहरूको सम्मान, माया र साथ तपाईं सँग छ।
🙏 डा. महाविर पुनप्रति सम्मान।
देश बनाउने सपना देख्नेहरूलाई साथ दिऔँ, अपमान होइन। 🇳🇵