Well-connected directors of Gatisheel Cooperative, based in Lagankhel, Lalitpur, allegedly misappropriated more than Rs 2.44 billion, leaving depositors devastated.
Report on CIJ.
https://t.co/HmVFSgPF9T
आज २१ जेठ छुवाछुत उन्मूलन राष्ट्रिय दिवस अनि आज नै मेरो पुस्तक संस्मरणात्मक पुस्तक सियोधागोको लोकार्पण हुदै छ।
गोल्चे सा संगको सम्झनामा यो पुस्तकमा रहेको एक अंश तपाईहरुको लागि https://t.co/BKPErTKos5
‘Sandhikal’ argues that Nepal’s transformation was driven not only by political upheaval but also by shifts in media, culture and public imagination.@kathmandupost
https://t.co/ajeI5YkiYJ
पहिले पनि भनेको हो, पुनः दोहोर्याएँ--
भदौ २३-२४ को आन्दोलनको कम्प्रिहेन्सिभ अनुसन्धानका लागि शक्तिशाली नागरिक आयोगको जरुरी छ।
अझै डिजिटल फुटप्रिन्टहरू उडाइसकिएको छैन होला; क्राउड सोर्सिङ गरेर, ओपन डेटाबेस बनाएर यस्तो अध्ययन गरिनु जरुरी छ।
अन्यथा भविष्यमा पनि घटना दोहोरिएला।
२००३ सालमा विराटनगरमा भएको नेपालको पहिलो मजदूर आन्दोलन र त्यसपछिको सत्याग्रहलाई केन्द्रमा राखिएको र बंगाली साहित्यकार सतीनाथले लेखेको कथा।
युगवाणी साप्ताहिक (सम्पादक लक्ष्मीप्रसाद देवकोटा र अरू) मा छापिएको यो कथाको अनुवाद सूर्यविक्रम ज्ञवालीले गरेका हुन्
https://t.co/D11LP5me6v
लोकतान्त्रिक गणतन्त्रका शासकहरूको अक्षमता वा केही कमजोरी हेरेर व्यवस्थाकै विकल्प खोज्नतिर लाग्नु विवेकपूर्ण होइन, बरु यसैलाई अझ उन्नत र जनमुखी बनाउनेतर्फ जुट्नुपर्छ।
https://t.co/p8T0PsO60o
Looking at the incompetence or minor weaknesses of the leaders of the democratic republic and seeking an alternative to the system itself is not wise; rather, we must unite toward making this very system more advanced and people-oriented.@RakshyaSpeaks
https://t.co/g4MGjW3gkD
Part 2 of the series: when we looked at interceptions of large groups at railway stations, in 7 cases, children were headed to madrassa; 8 of 9 interceptions were in BJP ruled states https://t.co/DfTaJ04P2n
The public report of the National Human Rights Commission has shown that Sudhan Gurung was involved in the violent activities that took place during the Gen Z protests on the past 8th and 9th September.
https://t.co/t3VArqIR7u

My Recent Report.
- स्वेच्छाचारी सरकार
- विधिमाथि वालेन्द्र
सुशासन माग्ने जेन-जी आन्दोलनको बलमा बनेको वालेन्द्र शाह नेतृत्वको सरकारलाई लोकतान्त्रिक विधि-प्रक्रियामा अरुचि
https://t.co/XvJNyXjpLH
Driven by a rush to deliver, the government is bypassing procedures, bypassing parliament, and ignoring democratic values; human rights activists are calling the forced eviction of the landless an inhuman crime.
https://t.co/IgkQOM8Qmv

काम गर्दागर्दै सोचेभन्दा धेरै समय लाग्यो । किन समय लाग्यो, एकसाथ छापिन लागेका तीन पुस्तक हेरेपछि थाहा पाइहाल्नुहुनेछ । युवा लेखक मित्रहरू ! अब चाँडै असार महिनाको कुनै पनि दिन किताब लोकार्पणको निम्ता/खबर पाउनुहुनेछ । यहाँहरू सबैमा हार्दिक बधाइ, धन्यवाद र शुभकामना । 💕🙏