हङकङको महाभारातिर @basantabasnet को ‘महाभारा’ बल्ल उडेर आईपुग्यो।पुर्वी पहाडका महाभारातिर डुक्पा र सुक्मतीसँगै हराउँदैछु।आफ्नै माटोको सुगन्धसँगै तिनले भोगेको जीवन-परिवेश देख्दै-भोग्दै हुर्किएकोले होला उपन्यास गज्जब लाग्दैछ। लेखक सहित प्रकाशक @AjitBaral, @NirajBhari 👍‘ओक्के छ त।’
अबको आम निर्वाचनमा ‘देशको भावी PM युवा’ भन्ने एजेण्डा र अनुहार लिएर जुन पार्टी जनता माझ जान्छ उसैले बहुमत पाउँछ। पाउँनुपर्छ । अब गगन-योगेश जस्तो युवाहरू देशहाँक्ने अवसर पाए मात्र केहि हुन्छ। नत्र देउवा-प्रचण्ड-ओली-नेपाल जस्तो पटके PM हरूबाट नेपाल कहिल्यै अघि बढ्दैन। #NextPmYouth
किसन राईको निधनले हङकङको नेपाली समुदाय अभिभावक गुमाएको टुहुरो जस्तै बनेको छ। यो क्षतिको भर्पाई हुन कठिन छ।
✍ डम्बरकृष्ण श्रेष्ठ (@Dambarks) को निधनालेख
https://t.co/KM5Z9m93jd
कहिले काहि आफ्नै शब्दहरूले आफैलाई रूवाउँने रहेछ ! 😭
को रूदैन होला मनमा, सारै चोट परेपछि
ज़िन्दगीमा हाँसी-खुशी, बाँच्ने आशा मरेपछि
शिखर टेक्ने आकाश छुने, चाहना थियो धेरै
भीरबाट मलाई झार्ने, भयो सपना मेरै
को रूदैन होला मनमा घाउ धेरै भएपछि ...
https://t.co/v1e7dsDXuJ
#PandoraPapers
पानामा पेपर्स, प्याराडाइज पेपर्स, फिनसेन फाइल्स पछि आज प्यान्डोरा पेपर्स पर्दाफास हुंदैछ । प्यान्डोरा पेपर्सको के छ नेपाल नाता ? खोज पत्रकारितामा काबिल नेपाली पत्रकारहरुको टीमले पनि ११ महिना लगाएर खोज गरेको छ ।
@ICIJorg@cijnepal
आफ्नै भोगाई 🥰
धेरै अरुका कथा-ब्याथा लेखियो, यसपटक आफ्नै बाल्यकाल र लेखन यात्राको सुरूवाती दिनका भोगाई । पढेर सुझाव-प्रतिक्रिया दिनुहोला।😇
अनुभूति लेख्न घच्घच्याउने @Online_khabar का शिव मुखीया र सुन्दर स्केचकालागी मीत्र भानु भट्टराईलाई धन्यवाद 🙏
लिंक : https://t.co/fB7KiRGPs6
पुराना दिन सम्झदा....😍
लेखन यात्राको सुरूवाती दिनहरूको अनुभूति लेख्न खोजेको बाल्यकाल, गाउँघ र धरानको पुराना दिनहरू फिल्मको रिल जस्तै घुमिरहेका छन् । आफ्नै भोगाई लेख्न झन गाह्रो हुने रहेछ ! 😀
👉यात्रा थुलुगंदाईले खिचेको यो तस्बीर: २०५४ साल, धरान, न्युज टाईम्सको सह-सम्पादक हुदा।
२० वर्षअघि न्युयोर्कको ट्विन्स टावर आक्रमणको घटनामा संयोगले बाँचेका शैलेश श्रेष्ठको सम्झना र भोगाई । सामाजिक अभियान्ता, कलाकार, मीडीयाकर्मी श्रेष्ठले घटनास्थल ग्राउण्ड जिरोबाटै विश्वहल्लाउने त्यो घटना र आफ्ना दिंवागत सहकर्मीहरूलाई सम्झिएकाछन् ।
https://t.co/GVD8AO1lJq
कथा 'कन्दरा'को 🎼🎸
लेककी हे माया..., हङकङ पोखरा... नेपाली संगीत क्षेत्रमा तीन दशक यता छाएका यस्ता धेरै गीत अहिले पनि लोकप्रिय छन तर यस समुहका सदस्यहरु देश-विदेशमा गुमनाम जस्तै छन्। हङकङको ब्यस्त दिनचर्यामा हराएका
संस्थापक मध्येका बिजय गुरुङको यो भोगाई 👉
https://t.co/uUvHHLRMb3
हङकङका चर्चित कलाकार गोर्डेन लामसँग स्क्रिन शेयर गरेका विपिन कर्माले पहिलो फिल्ममै उम्दा अभिनय गरेका छन्।
✍ डम्बरकृष्ण श्रेष्ठ (@Dambarks) को रिपोर्ट
https://t.co/6n8hOZTLdD
नेपाली युवा विपिन कर्माले हङकङको फिल्म 'ह्यान्ड रोल्ड सिगरेट'मा प्रमुख भुमिका कसरी पाए ? उनको अनुभव हेर्नुस पुरा भीडियो @nepali_life नेपाली लाइफको यो लिंकमा : https://t.co/AfM6ZXJOTc