केपी ओलीसंग थुतुनो जोडेर 'गृहमन्त्री' पड्काउँदा चाहिँ केपी ओली सबैभन्दा ठूला भ्रष्टाचारी थिएनन् ? आज रातारात सबैभन्दा ठूला भ्रष्टाचारी भए लामचाने सर्😎😎
विश्वकर्मा पुजा:- गाडी देखाउने 🏍️🚘
तीज:- सुन र साडी देखाउने 💰
तिहार:- घर देखाउने 🏠
भ्यालेन्टाइन Day:- Lover देखाउने 👩❤️👨
अनि हामी जस्तो चै अब माघे सङ्क्रान्तिमा
तरुल देखाउने त होला नि 🥺🤦🏻🤣
ओलीको कारण कोहि बाल दिवस नमनाउने, हिंशा भन्यो भनेर कोहि गणतन्त्र दिवस न मनाउने, खाण् दम्पति आरजु को कारण कोहि शरणार्थी दिवस नमान्ने, रबि र धनराज को कारण कोहि शहकारी दिवस नमान्ने; महराको कारण कोहि महिला दिवस नमान्ने, जय होस गणतन्त्र 🤔🤔