#नाशको_कारण_नशा
सतभक्तिबाट रक्सीको नशा छुट्न सक्छ ।
आज सन्त रामपालजी महाराजसँग उपदेश लिएर धेरै मानिसहरूले रक्सीकाे सेवन गर्न छोडिसकेका छन् जसले गर्दा उनीहरूको परिवारमा खुशीयाली छाएको छ ।
#नाशको_कारण_नशा
☄️ रक्सी तथा अन्य विकारहरूमा मानव जीवनलाई अल्झाएर मानवलाई सद्गतिबाट टाढा राख्नु नै कालको सुनियोजित चाल हो। सोझा जनता काल कसाईको जालमा फसिरहेका छन्।
#जैनधर्मको_वास्तविकता
तत्त्वदर्शी सन्तको आवश्यकता
गीताकाे अध्याय ४ श्लोक ३२ देखि ३४ का अनुसार केवल तत्त्वदर्शी सन्तसँग भएको ज्ञानले नै मोक्ष सम्भव छ। जैन धर्मका अनुयायीहरू तत्त्वदर्शी सन्तको मार्गदर्शन बिना साधना गरिरहेका छन्, जसले उनीहरूलाई पूर्ण मोक्ष प्राप्त गराउँदैन। अधिक
#जैनधर्मको_वास्तविकता
जैन धर्मको दाबी: तीर्थङ्कर भगवान् हुन्।
सन्त रामपालजी महाराजको ज्ञान: गीताकाे अध्याय १५ श्लोक १७ मा प्रमाण छ कि उत्तम पुरूष त अरू नै हुनुहुन्छ जसले तीनै लोकहरूमा प्रवेश गरेर सबैको धारण पोषण गर्नुहुन्छ। जसलाई अविनाशी परमेश्वर परमात्मा भनिएको छ।
@JennyStha6 According to Jainism: The universe is eternal and has no creator.
Sant Rampal Ji's Teachings: This belief is incorrect. The Rigveda, Mandal 10, Sukt 4, Mantra 3 proves that the Supreme God, Kabir Ji, created this universe and controls
#जैनधर्मको_वास्तविकता
#जैनधर्मको_वास्तविकता
जैन धर्मको विधान छ कि सृष्टिलाई रचना गर्ने कोही पनि छैन। यो सृष्टि नर-नारीबाट उत्पन्न भएको छ। यस्ता मानिसहरूको विषयमा गीताकाे अध्याय १६ श्लोक ८ र ९ मा लेखिएको छ कि जसले यस जगतलाई ईश्वर रहित मान्दछन्
*#जैनधर्मको_वास्तविकता
महावीरजीले कसैसँग पनि धर्मदेशना (दीक्षा) लिएका थिएनन् अर्थात् गुरू बनाएका थिएनन्। जबकि कबीरजीले भन्नुभएको छ:
गुरू बिन माला फेरते, गुरू बिन देते दान।
गुरू बिन दोनों निष्फल है, पूछो वेद पुराण।।
यसै कारणले महावीरजीको मोक्ष सम्भव छैन। मोक्ष प्राप्तिकाे