मेरो प्रमकालमा नेपाल आफैंले निर्माण ग��्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना पछिल्ला सरकारले कमीसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानवीनको माग गर्दछु।त्यसलाई सहयोग गर्न प्रतिबद्ध छु।
म मा समेत यो कुरा लागु भएमा पनि त्यति निर्घीणी त कहिलै नबने जस्तो लाग्छ, तथापी आम कर्मचारीहरुले अझै नचेते भिरबाट लडने गाईलाई राम राम मात्र भन्न सकिने यथार्तलाई नकार्न सकिदैन ।
"जसले आफ्नै जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दैन, उसलाई राजीतिज्ञलाई गाली गर्ने अधिकार छैन"; कर्मचारीको कार्यशैलीमाथि @RabindraMishra को चिरफार :
https://t.co/56HDLVKm4d via @Annapurna_Post
@Hello_Sarkar@PM_Nepal तरकारी जर्मप्लाज्म सम्वर्धन तथा बीउ उत्पादन केन्द्र डडेल्धुरा सुदुर पश्चिमाञ्चलको एक महत्वपुर्ण केन्द्र हो त्यहाँ उपसचिबको दरबन्दि सहित ४ करोड ३५ लाख बजेटभएको स्थानमा यति धेरै कृषि प्राबिधिक भएर पनि जेटिए लाई निमित प्रमुख दिईएको छ। यसरि कृषिको बिकास होला?
@Hello_Sarkar करार सम्झौता पनि नगर्ने, दरबन्दि समेत भएको ठाउँमा काममा लगाएर दशैँको मुखमा दशैँ खर्च त कता कता तलब समेत नदिने कार्यालय पनि रहेछन् कृषि विभाग माताहतका कार्यालयमा। यसलाई खोजि गरि न्याय दिने कि?
सहर भरि फोहर छ तर एक वर्ष ���घि युरोपेली संघको सहयोगमा कामपाले स्थापना गरेको फोहरबाट बायोग्यास उत्पादन गर्ने प्लान्ट बन्द छ । निजि क्षेत्रको सहभागितामा संचालन गरे हुन्थ्यो। https://t.co/FRPmViosqB via @nagarik_news
खगेन्द्र संग्रौला भन्छन्, 'जुन बाटोमा खड्गप्रसाद हिँडिरहेका छन्, त्यो बाटोबाट त केही पनि पाउँदैनन् । मैले यो के भनेँ भन्नुहोला, पछि यो रेकर्ड सुन्नुहोला र हो रहेछ भन्नुहोला ।' https://t.co/rGbC8Codyw
मेरो बुवा भन्नुहुन्थ्यो, म मेरो बुवा बसेको स्थानमा बस्न सकिन, म बसेको स्थानमा तँ बस्दैनस्, तँ बसेको स्थानमा तेरो छोरा, छोरीहरु बस्नेछैनन् । यसर्थ यो सम्पती सब बेकार हो। यसमा लोभ गर्नु बेकार हो, सके समाज सेबामा जिबन बिताउनु । कुरो त एक���म सहि रहेछ।
'आम सर्वसाधारणमा निराशा आउनु त स्वाभाविकै हो। तर, शक्तिशाली, बलियो र दुई तिहाइ बहुमतबाट उन्मत्त सरकार यति चाँडो निराश हुनु शुभ संकेत होइन।'
'नेपाल समय'मा मेरो विचार।
https://t.co/L9L13t1Rc6
https://t.co/2dSdUq400B 'स्वदेशमै केही गर्छु भन्ने आत्मविश्वास बोकेर आएका श्रीराम जस्ता व्यक्ति निरास भएर फेरि विदेश फर्किनु दुर्भाग्यपूर्ण। समृद्धि र विकासको अभियानलाई समेत यो ठूलो ब्यंग्य हो।' @SuryaRAcharya @mrkhanall
'यहाँ केही गर्छु भनेर स्वदेश फर्केका श्रीरामजस्ता व्यक्तित्वहरू यहाँ अडिन नसक्नु र निराश हुनु डरलाग्दो संकेत हो' @mrkhanall @SwarnimWagle https://t.co/0ZxpxYImfv
इन्काउटर भन्नु नै गलत हो । एउटा अपराध लुकाउन अर्को अपराध गर्नु नै कानूनको उल्लंघन हो यस्ता दोषीहरुलाई पक्राउ गरी अपराधको जालो भत्काउने र यस्ता क्रियाकलाप दोहरीनुबाट रोक्नु पनि प्रहरीको दायित्व हो । @NepalNHRC@NepalPoliceHQ@NAYA_PATRIKA cc:@Umesh_Chauhan
इलामले डिजेल पेट्रोलमा ५० पैसा प्रति लिटर प्रदुषण कर लिने निर्णय गरेकोमा बधाई। सरकारले पनि धेरै अघि देखि नै ५० पैसा प्रति लिटर प्रदुषण कर उठाउँदै आएको छ तर यसको सदुपयोग कहिल्यै गरेन। इलामले गरोस। प्रदुषण गर्नेहरु बाट ��र उठाई वातावरण संरक्षणमा लगानी गरौँ। https://t.co/uVu9kzlDAg
जबसम्म नेता, कर्मचारी, शिक्षकले आफ्ना छोरा छोरीहरु अनिवार्य सरकारी स्कुल र कलेजमा पढाउनु पर्ने कढाईपुर्बक ळागु हुँदैन तब सम्म सरकारी स्कुल. कलेजको गुणस्तर सुधार हुन सक्दैन ।
INGO / व्यक्तिको / नेताको नामको अस्पतालहरुलाई सालै पिछे बाँड्ने करोडौं रुपैया सरकारी अस्पतालहरुलाइ दिने हो भने सरकारी अस्पतालहरुबाट निशुल्क उपचार गर्न सकिन्छ l नाफामुलक ��िजि मेडिकल कलेजहरुबाट निश्चित रकम असुलेर सरकारी मेडिकल कलेजहरुलाई दिने हो भने पढाइ पनि निशुल्क गर्न सकिन्छ l