न त हिजोका सडक व्यापारीहरूका समस्या हुन्, चाहे यी आजका सुकुम्बासी र निम्न वर्गका जनताका समस्याहरू हुन्।
विकल्पबिनाको राज्य आतंक यी नवसामन्तीहरूको मौलिक पहिचान हो।
दैनिक रोजीरोटीद्वारा हातमुख जोर्नेहरू यिनीहरूको प्राथमिकतामा कहिल्यै पनि थिएनन्।
प्रिय भाँडामझुवाहरु ! घण्टा हानेर बचेको समयमा दिनरात सन्जालमा बसेर आफ्नो कुण्ठा पोख्यौ नि हैन ? यो देशमा केहि भइहाल्यो भने आफू विदेश जानुको औचित्य समाप्त हुन्छ कि भन्ने त्राणबाट मुक्ति पायौ नि हैन ? हामीलाई यो देशमा बस्नुको गल्ती महशुष गराई छोड्यौ नि हैन ? आगो जसले लगाए पनि यसको मुख्य भागिदार तिमीहरु पनि हौ ! तिमीहरु जस्तो पातकीले यो जुनीमा मात्रै होइन, अबका कयौं जुनिसम्म कुनै पनि देशको फर्ष्ट सिटिजन हुन पाउन्नौ !! यी संस्थाहरुमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संलग्न परिवारहरुको पाप लाग्छ तिमीहरुलाई !! देश एउटा अनिश्चित ब्ल्याक होलमा प्रवेश गरेकोमा खुसी मनाउँदै गर अहिलेलाई !!
ऊ मेरो गृहमन्त्री हुन सक्दैन। ठगिको आरोपमा अनुसन्धानको दायरामा रहेको ब्यक्ति संबिधान र कानूनको नजरमा गृहमन्त्री हुन सक्दैन। स्वईच्छाले नेपाली नागरिकता त्यागेर, बिदेशी नागरिकता लिएर, फेरी नेपाली नागरिकता लिएको ब्यक्ति देशभक्तिको नजरमा पनि गृहमन्त्री हुन सक्दैन। बिदेशी नागरिकता कायमै राखेर नेपाली नागरिकता र नेपाली पासपोर्टको बारम्बार दुरुपयोग गर्नु गैरकानूनी हो भन्ने “थाहा नहुने”ब्यक्ति पनि मेरो गृहमन्त्री हुन सक्दैन।
Deeply saddened by loss of lives and damage due to the earthquake in Nepal. India stands in solidarity with the people of Nepal and is ready to extend all possible assistance. Our thoughts are with the bereaved families and we wish the injured a quick recovery. @cmprachanda
👏🏻🇳🇵 Huge congratulations to @CricketNep for their incredible victory over UAE and securing a spot in the ICC Men’s T20 World Cup 2024.
#T20WorldCup#BharatArmy
निशब्द ! मन सारै अमीलो भयो
नेपाल सरकार, खेलकुद मन्त्रालय, राखेप, CAN नयाँ पुराना राजनीतिक दल,र सम्बन्धित निकाय सबैलाई हार्दिक श्रदांजली। तिमिहरुको पतन निश्चित छ ।
हिजो आफैंलाई उखेलेर नारायणहिटीबाट नागार्जुन पुर्याएको झुण्ड आज फेरि आफ्नै वरिपरि देख्दा ज्ञानेन्द्र सरकार के सोच्दा होलान? यी भेडाबाख्राहरुलाई उति बेलै दाना पानि हाल्या भा त....
आफूले थुकेको थुक चाटनपर्ने जनताको नियति कि बाध्यता?
प्रत्यक्ष निर्वाचित राष्ट्रपति कि राजतन्त्र ?
"यो कुहिएर ढल्न लागिसकेको व्यवस्थालाई टेको लगाउन पश्चिमाले खडा गरिदिएको बुख्याँचा" भनेर सभागृहमा पार्टी घोषणा भएको दिनमै मैले भनेको थिएँ। नत्र दुईवटा नागरिकता भएको मानिसले चुनाव लड्न कसरी पाए? राजनीतिक दस्तावेज सम्म नभएको पार्टी निर्वाचन आयोगमा दर्ता कसरी भयो? राजसंस्था र हिन्दू अधिराज्यको मुद्दामा जनसमर्थन बढ्दै गएको देखि तर्सिएर समस्याको जड यो संविधान र व्यवस्थाबाट ध्यान हटाइ नेपाली जनतालाई चाटुकारितामा रनभुल्ल पार्दैछ यस संविधानका मालिकहरुले। जति ढिला गरि आँखा खुल्यो उति नै दु:ख पाउने हुन्। राम! राम!!
हैन पुलिस ज्यूहरु सेतो प्लेटवाल गाडिको कालो सीसाभित्र महारानी ज्यु को सवारी भैबक्स्याछ भन्ने कुरा कस्तो था नपाइदिरा, हेर मानवियता हराएको,बिदाको दिन पनि सेतो प्लेट जाँच गर्ने। धन्न महाराजले तिमीहरुको हेड़क्वाटर बोमले उदाइदिनुभएन । उता सिंहदरवार हुरहुर्ती भाको देख्या होला नि
बिउ तिमिले रोपेउ फल हामि फलाउने छौ
दमन बिरूद्धको हुण्डुरी अब हामी पनी चलाउने छौ
सहअस्तित्व स्वीकारेका थियौं सदियौंदिखी
हामीलाई नै पेलने तागात आयो कहाँदेखी
अब त्रिशूल र डंबरू हामी पनी चलाऊने छौ
संसारको एकमात्र हिन्दुरास्ट्र अब हामी कहलाऊँने छौ
बिउ तिमिले रोपेउ फल हामी फलाउने छौ
शिक्षाविद मिनाक्षी दाहाल भन्छिन् - एउटा सर्वेक्षणमा काठमाडौंका बच्चालाई ‘तिम्रो परिवारको सदस्य संख्या कति’ भनेर सोध्दा धेरैले हजुरबुबा-हजुरआमालाई जोडेनन्। तर, जुम्लाका बच्चाले यही प्रश्नमा घरमा खाना खाने जति सबैलाई जोडे। खासमा उचित सिकाइ कसको भयो ? गुणस्तरीय शिक्षा कहाँको रहेछ ?
जे हुनु पर्ने थियो त्यही भयो,विदेशी पत्रुकारलाई विधि र प्रकियाको हेक्का पनी रहयो ।तर ,अनागरिक भनेर फैसला गर्दै गर्दा , एक अनागरिकलाइ देशको उपप्रधान तथा गृहमन्त्री जस्तो अतीसंवेदनशील निकायसम्म पूर्याउने सम्पुर्ण संयन्त्रको असमक्षता र कारबाहीमा अदालत मौन रहनु चै प्रस्न नै रह्यो।