रहर तिमी ,चाहात तिमि,जिन्दगी तिमी!
अझै भनौ,
मायाको अर्थ तिमि,जिते पनि हारे पनि
पाउनु पर्ने सर्त तिमी !
कसरी गुमाउन नडराउन तिमिलाइ,
मेरो हरेक मुस्कानको कारण तिमी !!!❣️🙏
तिम्रो याद
ताल जस्तै जमेर
बसेको छ हृदयमा।
कहिले त्यही ताल बग्छ
र आँशु बनेर बाहिरिन्छ।
कहिले त्यही ताल जम्छ
र हिउँ बनेर चिस्याउँछ आत्मैसम्म।
कहिले
बाफ बन्दै उठ्छ,
उड्छ
र वर्षिँदै निभाउँछ मनको डढेलो।
अनि कहिले
मिहिन थोपा शित बन्छ
र सुस्तरी तप्किदिन्छ शब्दहरुमा।
- विस्मय !
म अधूरो छु,
तर सारा संसार मेरो भित्र छ।
शून्य र पूर्णताको नृत्यमा,
म आफैंलाई हराउँछु,
र आफैंलाई भेट्छु।
यो ख्यालहरूको महासागरमा,
जहाँ शब्द र मौन मिल्छन्—
त्यहीँ जन्मिन्छ साँचो कविता,
जहाँ हर दुख अनि सुख एकै छन्।🙏❤️
जिन्दगी, संघर्षले भरिएको किताब हो, हर पानामा आशाको एउटा कथा हुन्छ । तिमी आफ्नो कर्म गर्न नछाड्नु भोलि त अवश्य राम्रो हुनेछ !!
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️
Presenting Nepal Cricket and our very own Siddhartha Bank Nepal Premier League to the cricketing world and beyond.
On behalf of Cricket Association of Nepal-CAN we would like to thank the ICC - International Cricket Council for giving us this opportunity to showcase the impact that the NPL made last year and the progress we are making towards growing into a full fledged cricketing nation.
Nepal is ready for the Big Stage !!
@CricketNep@ICC@OfficialNPLT20
#NepalCricket #ICC #SBLNPL