@dipak_gyawali At first, congratultions! Democracy is in crisis globally. The topic is very interesting , hopefully you will share the output of this workshop.
@Aanbika कुन चाहि निकाय सिस्टम चलेको छ ? न्यायपालिका, व्यवस्थापिका , कार्यपालिका , संवैधानिक अङ्गहरु , प्रहरी प्रशासन साथै वैंक वितिय व्यवस्था, वजार तथा बाणिज्य ? यी सबै लाई तपाईंको नजरमा एक जना व्यक्तिको भुमिकाले प्रणालि बसाउने जस्तो लाग्छ ? जय होस
अरु मजदुरहरुले आजको दिन बिदा पाए पनि अस्पतालमा कार्यरत हामी जस्ता मजदुरले कहाँ बिदा पाउनु हुन्छ त!! हजुरहरुकै सेवामा २४*७,, हाम्रो अस्पताल सदैव खुला रहनेछ अनि मजदुर दिवसले पनि छुट्टी नदिएको हामी जस्ता मजदुरहरुको व्यथा कसले बुझ्ने!!
#अस्पताल#मजदुरदिवस
यो राष्ट्रमा नेताहरुको उपचार गर्न सक्ने दक्ष र अनुभवि डाक्टर र अस्पताल छैन ? विश्वासिलो र भरपर्दो अस्पताल आजको दिन सम्म नहुनु विडम्बनापूर्ण छ । हामी नागरिकहरु भने यहि आफ्नो देशकै अस्पतालहरुमा सुलव उपचार पाउन नसकेर मरिरहन परेको अवस्था छ ।