जिन्दगीको हिसाब हरु,खै कसरि जोडौं घटाउँ
घायल छ यो एउटा दिल्,तिमी लाइ कहाँ अटाउँ
लेखिएका बिधान हरु,कहां मिल्छ मेटाउन लाइ
जिन्दगीमा सबै चाहा,कस्ले सक्छ भेटाउन लाइ
कोरिएको तिम्रो जो नाम,मैले भन कसरि हटाउँ
कारण जेसूकै भएपनि याे अराजकता र लाचारीकाे काे हद हाे । टीकापुर खक्राैलास्थित गुल्मभित्र छिरेर गुल्मपतिलाई लछारपछार गर्दा पनि उत्तेजित समूहलाइ व्यवस्थापन (शान्त), वा नियन्त्रण गर्न नसकेर सशस्त्र प्रहरी लाचार भएकाे पटक्कै सुहाएन । जेन्जी बिद्रोहपछी मान्छे उग्र अनि प्रहरी लाचार भएको देख्न पाइने भयो । बन्दुक बोके उल्टै कारबाही हुने नगरे आफै कुटाइ खाईने ।
भिडियो: अर्जुन शाह कान्तिपुर सम्वाददाता
बैकल्पिकमा राखेकी रहेछौ मलाई अर्को भेटिए पछी छोडेर हिड्यौ,
फकाउछौ कि भनी रिसाएको नाटक गरेको थिए।
तिमिलाई टाढिने ठुलो बाहाना मिलेछ।
कुनै कुनै सम्बन्धहरु यसठी पनि सकिने रहेछन्
#सामी#
के गर्नु साथी!!!
कति कु���ाहरू सहनै नसक्ने अबस्थामापनी सहनु पर्ने रहेछ।
सुन्नै नचाहेका कुराहरूपनी सुन्नै पर्ने रहेछ।
यस्तै छ जीवन बच्नै सक्दिनँ भन्ने मोडहरूमा पनि हाँस्दै बच्नु पर्दोरहेछ।
अर्कैको भाग्यमा लेखिएकी तिमी मलाई यति धेरै किन मन परेको होला है? यो आँखालाई यति सारो किन मन परेको होला है? तिम्रो मात्�� झल्को मलाई��ात्र किन आईरहेको होला है? यो मनले त्यो तिम्रो मनलाई किन यति धेरै माया गरेको होला है?
कसैको रिस गरेको छैन
कसैकोमतलब गरेको छैन
तर कहिलेकाही परिस्थिति
यस्तो बनिदिन्छ राम्रो
कुरा गर्दा पनि नराम्रो बनिदिन्छ
नियत कसैप्रति नराम्रो छैन तर
मेरै कुरा काटेको देख्दा
अचम्म पर्छू के म अरुले सो���ेजस्तो
भईन भनेर मलाई गलत भन्न
मिल्छ र?
हक जमार्ड माया गर्ने गर्थियों जो बेस्सरी खै किन उर उसको मन बदलियो त्यसरी
माने गल्ती थियो मेरो पनि, ऊ पनित सही थिएन मन को पीडा सनाउँथे कसलार्ड त्यत्ति बेला उ बाहेक मेरो कोही थिएन
र यसरी उसको मौन बस्ने बानीले बोल्न पहिल
मजबूर म भए, परिस्थिति आयो यस्तो, सब थोक भलाउन पहिले मजबूर म भए
अधरो प्रेम कहानी।
उसको मौन बस्ने बानीले बोल्न पहिले मजबूर म भए, परिस्थिति आयो यस्तो, सब थोक भूलाउन पहिले मजबूर म भए।
भन्ने गर्थियो उसले तिमी नै सर्य मेरो तिमि नै हौ तारा कुरा हँदैन नि मेरो ऊ सँग जसले भन्ने गार्थियो, तिमी नै हौ मेरो दुनिया सारा
के बिर्सिनु
हाम्रो तस्बिर जो कहिले खिचेकै छैन हाम्रो मन् पर्नेठाउँ ���हाँ कहिले गएकै छैन ।
हाम्रो फोन कॉल जो कहिले भएकै छैन उसको महार जे कहिले देख्न पाएकै छैन।
उसको आखा जसले मेरो संग नजर मिलाएकै छैन उसको माया जे कहिले महसुस नै गर्न सकिनँ।
बिर्सिनु के, उसलार्ड, जो कहिले ��ेरो थिएन?