@BhismaK62@thapa_sushil चुनाव आई सकेछ?नचाहिने फन्डा वाट फन्डामेन्टल कुरो चाही लुकाउन खोजेको हो र?२०८४ मा पहिलो चोटी निर्वाचन हुन लागेको हो र?जे हुन्छ त्यही वेला हुन्छ!!बैलान कुवेला बजी नियोला भनेको यही हो।।।
@Daadaghare@thapagk अनुहार परेकोहरु त स्वास्नी धेरै वटुल्ने,नागरिक्ता थान का थान लिने,पासपोर्ट थानका थान जम्मा गर्ने,भए जति सहकारी रित्याउने,हुन्छन होईन र भन्या अनि कॅहा अरुको अनुहार मन पर्छ ?पर्न पनि हुन्न!!!ठगहरुकै अनुहार हेर्ने पुजा गर्ने वस्ने!!!
@TejSharma1971 आफु काम गर्ने फट्यान्ग्रो उफ्रे झै उफ्रेर मात्र केही हुदैन अरुको बिरोधमा मात्र समय खेर फालेर आदर्शवान कॅहा भईन्छ के? ,५/७ बर्ष पहिले मेरो घर नजिक आएर भाषण ठोक्दा तिम्रा शरिरमा चप्पल र त्यसलाई सुहाउने पोशाक मात्र थियो अहिले रवाफ अर्कै छ त्यो कंहावाट आयो?