@realpbhattarai मेयर लाई किन दोष ?? 😡 श्रावन मा आँखा फुटेको गोरु ले सदै हरियो देक्छ भनेको येही होला - जे काम बिग्रे पनि आफु लाई मन नपरेको मान्छे को टाउको मा दोष थुपार्दीय पुगी हाल्यो हगि ? पार्टी का झोले हरु संग नसकिने भो 😡
@ShahBalen देश का लुटेरा हरु लाई सहि जवाफ हो यो! अब एतिहासिक फ्रान्सेली आन्दोलन र श्रीलंका मा भयेक नागरिक बिद्रोह जस्तै नेपाली हरु पनि सडक मा उत्रनु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
@apligrg गाई गोरू नखानु भन्ने कानुनमा हुँदा हुदै तेही गोरु नै खानु पर्ने हो भ���े तेस्को विकल्प अरु पनि हुन सक���छ जस्तै कुखुरा, खसी, बंगूर इत्यादी होइन त ?