@suresh_subedi1@realpbhattarai संगठित सदस्यहरूले असंगठित उम्मेदवारलाई किन भोट दिने? अनि काठमाडौँमा हारेको व्यक्तिलाई तनहुँमा लगेर जिताउनै पर्ने के थियो? राष्ट्रपतिसँग ५ हजार जति मतले हारेका उम्मेदवार वा त्यहीँको फ्रेस उम्मेदवारलाई उठाउनुपर्नेमा एकजना व्यक्तिको हठको कारण यो परिणाम हैन र भनेर पनि सोध्नु न।🤣😋