बलात्कार भो भनेर चिच्याउने,आन्दोलन गर्ने मात्र होईन।बलात्कारी पत्ता लगाई बलात्कारीबाट पीडितलाई मानाचामल भराई दिनुपर्छ,बलात्कारी पत्ता नलागे सरकार आफैले क्षतुपुर्ती दिएर पाल्ने वा पढाउने सबै जिम्मा लिनु पर्छ।खबरदार!कुनै पनि महिलालाई बलात्कृत प्रमाणित गरेर घरकी न घाटकी नबनाई योस्।
@yobalenyo@setopati प्रमाण बिना पत्रिकाले लेख्न मिल्दैन र लेख्यो भने कार्वाहि हुनुपर्छ तर प्रधानमन्त्रीले जे पायो त्यै भन्ने छुट छ ? छैन भने कार्वाहि हुनु पर्दैन ?
@DineshTripathi6 बादरमुखेले के को न्याय दिनु, पिडितको बारेमा बोल मुख्य दोषि जिबि खै भनेर प्रश्न गर पिडितले फिर्ता कसरी पाउछन त्यो बहस गर अनि पो न्यायको कुरा गर्न मिल्छ! कसैबाट सुनेको रबिलाई कसरी फसाउन सकिन्छ भनेर रात भरी सुत्दैनौ रे अचेल 😡🥵
@RabindraMishra ऐ खाते साला विदेशीको दलाल सम्बिधान लाई दोष दिने हैन कार्यान्वयन गर्ने मान्छेलाई खबरदारी गर् । राजालाई स्विकारे भने सम्बिधान पुर्ण हुन्छ भन्छस् भने अढाई सय बर्ष सम्म नेपाल किन अमेरिका, चिन, बेलायत, अस्ट्रेलिया, जापान जस्ता देशको पतिस्पर्धि हुन सकेन चित्त बुझ्दो एन्सर दे ।
न्यूरोड घुम्न निस्कदा थाहा हुन्छ त्यहाॅंका पैदलपथ धेरै नै साॅंघुरा छन।विस्तार गर्दा न्यूरोड सुन्दर हुनेछ र पैदल यात्रुहरूलाई हिड्न सहज हुनेछ।काम जसले गरे पनि महानगरपालिकाको सोंच आफैमा गलत छैन।शहर सुन्दर र बस्न लायक त हुनै पर्छ।राजनीति र काम संगसंगै हिड्न नसक्ने रहेछन,एउटा रोजौं।
कोहि भ्रममा नपर्नु होला ओलिले रविको बचाउ गर्दैछन् भनेर, मात्र बोकेका हुन् जुन् दिन ओलिलाई लाग्छ अब यो मान्छेको काम छैन त्यो दिन नराम्रो सँग भुइमा पछार्ने छन्।