माननीयज्यूहरू संसदमा कराएर मात्र कहाँ हुन्छ र? बरु बाँदरलाई "कृषि डिप्लोमा" दिएर जङ्गलमै आत्मनिर्भर बनाउने प्रोजेक्ट सुरु गरौँ! 🐒🎓🌱 संसदको समय पनि बच्छ, गाउँको बाली पनि बच्छ। 😎🤙
चोरलाई साथ दिनेहरू पनि चोर नै हुन्,
हत्यारालाई साथ दिनेहरू पनि हत्यारा।
फटाहालाई साथ दिनेहरू पनि फटाहा नै हुन्,
झुटलाई साथ दिनेहरू पनि झुटो र बेसहारा।
अन्यायलाई साथ दिनेहरू पनि अन्यायी हुन्,
पापीलाई काँध थाप्नेहरू पनि पापी।
धोकेबाजलाई साथ दिनेहरू पनि धोकेबाज हुन्,