मौसम हेरेर- गर्मीमा रुखको छहारी र जाडोमा सुर्यको ताप रोजियो भन्ने लाग्न सक्छ तर विकल्पहरु बिचको विकल्पमा जुट्नुको विकल्प हुदैन। जन्ताले खोजेको शुशासन आर्थिक समृद्दी, शान्ती र स्थाइत्व हो,, जुन यो ५ बर्षे कार्यकालमा पूरा हुन सकोस, शुभकामना। 💐
शुभ प्रभात।।🙏
विकास निर्माणका कुरा,देश उत्थानका कुरा, उद्योग र उत्पादनका कुरा, जनताको दुख पीडाको कुरा, किसानलाई बीउ र मलको कुरा, हेल्थपोस्टमा सिटामोलको कुरा,शिक्षा र स्वास्थ्यका कुरा,बेरोजगारलाई रोजगारको कुरा, खाडीमा बगिरहेको रगत र पसिनाको कुरा- हुनुपर्छ पूरा आउदो चुनाब पछि!🤔
हड्डि अड्किएर दुइको मृत्यु:
👉️टांसिएको मासु या रस चुसेर फाल्नुपर्ने हड्डिलाइ 'घाँटी हेरेर हाड निल्नु' भनेर उक्साउने नेपरिएको बिद्वान त आजसम्म जिबित नहोलान तर मृताआत्मा नै सहि मुलुकी ऐन अनुसार कारबाही होस र यो अर्थहिन नेपाली उखान लिष्टबाट हटाइयोस सरकार।🙏😥