म कुनै पार्टीको हैन भनेर प्रमाण पेस गर्न भन्छन् । त्यो कहाँ कसले दिन्छ बताई दिए लिन हुन्थ्यो । सारै गारो भयो लौन बताउन पर्यो 🙏
#राजनीतिक_झोले_कार्यकर्ता_हैन
हिमालय टीभी र डिसहोम गो जबर्जस्ती विज्ञापन थोपार्न बन्द गर।
हामीले प्रिमियम खेल हेर्न रु २००० (टिभीमा १०००, डिस होम गोमा १०००) तिरेको छ।
@hello_sarkar@Hello_Sarkaar
एक पटक फेरि सम्झाएँ है ......
बैकिनी विमोचन
सबैलाई हार्दिक निमन्त्रणा
नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौं ,
२०८३/०२/३१ गते, आइतवार ,
समय: १२:३० बजे ।🙏