BYD बारे २ समाचार:
१. रसुवागढीमा गाडी भन्सारमै नआईकन जेठ १४गते भन्सार पास। करोडौँ छली।
२. कोराला नाकाबाट जेठ १२ र १३को भन्सार पासको कागत बनेका ६०० गाडी सशस्त्रले समात्यो।
२ प्रश्न:
१. वर्षौँदेखिको BYD को ठगीका समाचार ठुला मिडियामा किन आएन?
२. रसुवामै सेटिङ भइभइ कोराला चैँ किन?
😕
आरजुले दिल्ली गएर अनुनय गर्दा पनि माेदीले ओलीलाई दर्शन दिया थिएनन्।कारण चुच्चे राष्ट्रवादकाे प्रचारबाजी थियाे।अहिले रवि स्वागतसाथ दर्शन पाउँदैछन्।सत्तामा बालेनकाे अल्पायुुपछिका कार्यकारी रवि हुन् भन्ने बुझेर त हाेला।अनि "नेपालले भारतकाे भूमि मिचेकाे" बालेनीय आविष्कारकाे प्रभाव..
सदनमा प्रमले दिने जवाफको गम्भिरताले नै लिखित प्रश्न, लिखित जवाफ राखियो।रबाजको ब्याटल शैलीमा सिमा विवाद जस्तो गम्भिर विषयमा हामीले नि मिच्या छौ भन्ने जवाफ आयो।
बबन्डर त हुने नै भो।
Parliamentary records are referenced in diplomatic negotiations, and global institutions. This embarrassment will outlast this government, this parliament, and this generation.
This is not a slip of the tongue. This is a betrayal.
सुगौली संधिपछिका जङ्गे र सहायक पिलर ४०सालदेखि भारतले आवधिक भन्दै यता-उता सारेकाले नेपाली धनीपूर्जा भएका केही जमिन उता र उता रजिस्ट्रेसन भएका केही जमिन यता परेको हो। तर सरकारले 'सीमा-विवाद' र 'दाबी' भन्ने हो, 'हामीले पनि मिचेका छौँ' हैन। यति कुरो जान्न विद्वान भइरहनु पर्दैन।🙏
स्वर्णिम वाग्ले जंगी अड्डाको अर्थमन्त्री मात्र होइन अरु थप २ भुमिकामा पनि छन जस्तो लाग्छ, यो बजेट भाषण सुनेपछि । पहिलो विश्व वैंक, आइएमएफ र एडिबीको बिजनेश डिभलपमेण्ट नेपाल कन्ट्री मेनेजर र दोस्रो वैंकर एसोसिएसन नेपालको बिजनेश डिभलपमेण्ट मेनेजर ।
पहिलो आधा घण्टा बजेट सुन्दाखेरी आगामी ५ बर्षमा सरकार आर्थिक रुपमा टाट पल्टिने र देश ऋणको भारमा डुब्ने छ । श्रीलंका २०१९ बाट सुरु भएर २०२२ मा टाट पल्टिएको यसै गरेर हो ।